Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्रमा एसपी सरुवाको तयारीः आकर्षक ठाउँका लागि मोलमोलाई सुरु

  • काठमाडौं ,असार २३ गते मंगलवार ।
  • जन प्रभाब-सम्बादाता

सशस्त्र प्रहरी बलमा इन्स्पेक्टरदेखि डीआइजीसम्मको सरुवा तयारी भइरहेको छ । सबैभन्दा बढी सरुवाको चलखेल एसपीमा भइरहेको छ । भारतसँग सीमा जोडिएका जिल्लाका गणमा सरुवा हुन एसपीहरुको दौडधूप चलेको छ । एसपी सरुवा हुन चाहने त्यस्ता गण १६ वटा छन् । १ नम्बर प्रदेशका झापा र मोरङ सबैभन्दा आकर्षक मानिन्छन् भने सुनसरी दोस्रो प्राथमिकतामा पर्दछ । एसपीहरुले झापा र मोरङमा सरुवा हुनका लागि शक्ति र प्रभाव दुवै प्रयोग गर्ने गर्दछन् ।

२ नम्बर प्रदेशमा पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी र बाराका गणमा जान प्रतिस्पर्धा चल्ने गरेको छ । त्यसपछि सिराहा र अन्तिममा सप्तरी प्राथमिकतामा पर्दछ । पश्चिमका पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लाका गण पनि आकर्षक मानिन्छन् । काठमाडौं उपत्यकाको बलम्बु र एयरपोर्टको गण पनि आकर्षकै मानिन्छन् ।

भारतसँग सीमा जोडिएका भन्सार नाकाहरुबाट भन्सारछली चोरी तस्करी गर्नेहरुबाट हुने लाभका कारण पनि यी जिल्लामा जान एसपीहरुको रुची बढी देखिने गरेको छ । सीमा जोडिएका जिल्लाका गणमा सरुवाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री, सचिव र सहसचिवहरुसम्मको भनसुन चल्ने गरेको छ । एसपीहरु बोलकबोल नै गरेर सीमा जोडिएका जिल्लामा सरुवा हुने गरेको चर्चा पनि सशस्त्रमा हुँदैआएको छ । सशस्त्रका आइजीपी शैलेन्द्र खनालले गणमा सरुवा हुन चाहने एसपीसँग मोलमोलाई गर्नका लागि कार्यदलका एसपी शंकर खनाललाई परिचालन गरेका छन् । स्रोतका अनुसार पुख्र्यौली घर आइजीपी खनालकै गृहजिल्ला गुल्मी नै भएका एसपी शंकर खनाल आइजीपीका पछिल्ला दिनमा विश्वासिला अधिकृतका रुपमा चिनिन्छन् । गणमा सरुवा हुन चाहनेहरुसँग ८० प्रतिशत आफैं डिलिङ गर्ने आइजीपी खनालले बाँकीसँग कुरा मिलाउन कार्यदलका एसपी खनाललाई दिएका छन् । साँघुमा समाचार छ ।

१ बर्ष पुगिसक्दा पनि डीआइजीको सरुवा भएन

सशस्त्रमा डीआइजीको सरुवा भएको १ बर्ष पुगिसकेको छ । सामान्यतया १ बर्ष पुगिसकेपछि डीआइजीको सरुवा हुने प्रचलन छ । तर सशस्त्र प्रहरी बलका आइजीपी खनालले एक बर्ष पुगिसक्दा पनि डीआइजीको सरुवा गरेका छैनन् । डीआइजीहरुको लागि अतिरिक्त कमाइका हिसाबले आकर्षक मानिए पनि २ नम्बर प्रदेशमा जान कसैले पनि रहर गरेका छैनन् । १ नम्बर प्रदेशका लागि बंशी दाहाल, ५ नम्बरमा राजेन्द्र बस्नेतको नाम चर्चामा छ ।

आइजीपी खनाल सचिवालयका डीआइजी प्रवीणकुमार श्रेष्ठलाई उपत्यकामा सरुवा गर्ने दाउमा छन् । तर उपत्यकामा भावी आइजीपीका दाबेदारलाई दिंदा संगठनको जीवनमा त्यसले लाभ पुग्ने कुरालाई पनि ख्याल गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने पक्षमा गृहमन्त्रालय छ । डीआइजी श्रेष्ठ भारतीय दूताबासमा सुटुक्क गएको बिषयले पनि उनी विवादमा परेका थिए । कूटनीतिक आचारसंहिता बिपरीत अनुमति नलिई २०७६ मंसिर ६ मा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित दूताबास पुगेका थिए । उनलाई आइजीपी खनालले नै पठाएकाले पनि समाचार सार्वजनिक हुँदा पनि कारबाही भएन । उल्टै सचिवालयको डिआइजीमा लगेर खनालले सम्मानित गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh