Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पत्ता लागेन निर्मला पन्तको हत्यारा

  • काठमाडौं ,असार २३ गते मंगलवार ।
  • जन प्रभाब-सम्बादाता

आईजीपी ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल दुई दिनपछि सकिँदैछ ।  ३० वर्षे सेवाहदका कारण ज्ञवालीसँगै एआईजी तारणी लम्साल र डीआईजी सूर्य उपाध्याय पनि अवकाश पाउँदैछन् । ज्ञवाली गत फागुन अन्तिम साता नेपाल प्रहरीको २७ औं आईजीपी नियुक्त भएका थिए ।  ३० वर्षे सेवाहदका कारण उनको कार्यकाल ५ महिनाको मात्रै भएको छ ।

प्रहरी माहानिरीक्षक भएको महिना दिन नपुग्दै चैत ११ गतेबाट मुलुकभर कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण लकडाउन भयो । ज्ञवालीले आफ्नो कार्यकालमा औपचारिक चिनाजानको अवसर समेत पाएनन् । देश दौडाहामा पनि निस्कन पाएनन् । यसअघि आइजीपीहरुले आफ्नो कार्यक्रममा पटकपटक विभिन्न देशको भ्रमण गर्ने अवसर पाउने भए पनि उनले पाएनन् ।

छोटो समयका लागि आईजीपी बनेका ज्ञवाली प्रहरी अधिकारीकै नजरमा न सफल बन्न सके न असफल ।  उनको कार्यकाललाई मध्यम मान्न सकिने पूर्वडीआइजी हेमन्त मल्लको भनाई छ । सरुवा वढुवाका कतिपय विषयमा उनी विवादित बने ।  पूर्वडीआईजी मल्ल भन्छन्, “जुनियरलाई बढुवामा माथि पारेको, सरुवामा न्याय हुन नसकेका केही विषय छन् । तर सबै कुरा आईजीपीले चाहेर मात्रै सम्भव छैन । तर नियमित रुपमा बढुवा निकालेको,सरुवा समयमै भएका कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ ।” त्यसो त डीआईजीको दरबन्दी कटौतीका विषयमा ज्ञवालीले स्पष्ट अडान लिन नसकेको पनि आरोप लाग्दै आएको छ । 

उनीभन्दा अघिल्ला आईजीपी सर्वेन्द्र खनालले समेत महत्वपूर्ण मानेर अनुसन्धान गरेको कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याराको पहिचान ज्ञवालीको कार्यकालमा समेत हुन सकेन । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको दुई वर्षअघि बलात्कारपछि हत्या भएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh