Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सडकका दुई यादवलाई लगभग २ कराेड विगाेसहित मुद्दा

  • काठमाडौं ,असार २३ गते मंगलवार ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट ईन्जिनियर (हाल अवकाश प्राप्त) चन्द्र नारायण यादवले पदमा रहँदा गैरकानूनी सम्पति आर्जन गरेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानको क्रममा निज चन्द्र नारायण यादवले २०३६।0८।0२ मा सुनसरी-मोरङ्ग सिंचाई विकास समितिमा ओभरसियर पदबाट म्यादी नियुक्ति भई २०४७।0३।१२ मा इन्जिनियर पदमा स्थायी नियुक्ति पश्चात विभिन्न कार्यालयहरुमा कार्यरत रही २०७४।११।१६ मा सुपरिटेन्डेट ईन्जिनियरको पदबाट अवकाश प्राप्त गरेको अख्तियारकाे ठहर रहेकाे छ ।

सार्वजनिक सेवामा प्रवेश २०३६।०८।०२ देखि अवकास प्राप्त २०७४ फागुन १6 सम्मको अनुसन्धानमा लिइएको जाँच अवधिमा निजले पारिश्रमिक वचत आय रु.२७¸४६¸६३७।-, दुर्गम तथा स्थानिय भत्ता वापतका आय रु.३,०८,४०२।–¸ कृषि आय रु.२६¸८५¸७००।-, कर्जा आय रु.३६,५६,९००।-, कर्जा अ.ल्या. मौज्दात रु.८¸७७¸१००।- समेत गरी जाँचअवधिमा निज चन्द्र नारायण यादवले रु.१,०२,७४,७३९।– आय आर्जन गरेको अख्तियारले बताएकाे छ ।

अख्तियारका अनुसार, सोही जाँच अवधिमा निज चन्द्र नारायण यादवको श्रीमती राधा कुमारी यादव र छोरी आँचल यादवको नाममा दर्ता कायम रहने गरी जग्गा खरिदमा रु.३२¸२४¸२५०।-, घर निर्माण एवं घरमा जडित तथा रहेको फर्निसिङ्ग, फर्निचर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल समाग्री सहितमा रु.९२¸८३¸४६४।-, कर्जा चुक्ता प्रयोजनमा रु.३१,४८,२०४।-, कर्जा बैंक मौज्दातमा रु.८¸७७¸१००।-, पुँजीगत लाभकरमा रु.५०¸०००।-, छोरी आँचल यादव र छोरा आभुषण यादवसमेतलाई चिकित्सा शास्त्र MBBS अध्ययनसमेतको शैक्षिक खर्चमा रु.८०¸५९¸४१६।–¸ शेयर खरिदमा रु.१५¸७००।-, नेपाल एसवीआइ बैंक लि. मा रहेको खाता नं. १७७१५२४०००६६९० मा एकैदिन ४ पटक गरी जम्मा भएको स्रोत नखुलेको रकम रु.३५¸५०¸०००।- र बैंक खाताहरुमा मौज्दात रु.५¸७८¸३३३।- समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानी गर्नमा निजले रु.२¸८७¸८६¸४६८।- खर्च तथा लगानी गरेको देखिएकाे अख्तियारकाे अनुसन्धानमा पत्ताे लागेकाे छ ।

साथै निज चन्द्र नारायण यादवको वैध आय रु.१,०२,७४,७३९।–को अनुपातमा आयभन्दा वढी गरेको रु.१,८५,११,७२८।– बराबरको भागको सम्पत्तिको स्रोत खुल्न नआएको पाइएकोले निज चन्द्र नारायण यादवले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज चन्द्र नारायण यादवलाई बिगो रु.१,८५,११,७२८।– (एक करोड पचासी लाख एघार हजार सात सय अठ्ठाईस) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ मा उल्लेख भए वमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निज चन्द्र नारायण यादवले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको तपसिलमा उल्लेख गरेका सम्पत्तिहरुसमेत साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३¸ १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख. बमोजिम असुल उपर/जफत गरी पाउन निजको श्रीमती राधाकुमारी यादव समेतलाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी कायम गरी २०७७ असार २२ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh