Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रमण-श्यामसुन्दर-महावीर कन्स्ट्रक्सनले समयमै सडक निर्माण नगर्दा यात्रुलाई समस्या

  • पर्सा,असार २२ गते सोमबार ।
  • जन प्रभाब-सम्बादाता

वीरगञ्जको वडा नं. २४ मा पर्ने सिर्सिया-रामगढवा सडक वीरगञ्ज बजारलाई ग्रामिण क्षेत्रसँग जोड्ने मुख्य सडकको रुपमा प्रयोग हुँदै आएको छ । ग्रामिण क्षेत्रसँग जोडिएका कारण दैनिक यस क्षेत्र मार्फत सयौँको सङ्ख्यामा व्यक्तिहरु आवात जावत समेत गर्ने गरेका छन् ।

तर, पछिल्लो केहि समय यता सडक प्रयोग गर्नेहरुको सङ्ख्या कम भएको छ । कारण हो सडकको जिर्ण अवस्था र मौसम अनुसार यात्रुहरुलाई खेप्नुपर्ने सास्ती । गर्मिको मौसममा सडकमा उडेको धुलोले केहि नदेख्ने अवस्था सृजना हुन्छ भने वर्षायाममा हिलो र पानि जमेर हिड्नै नसक्ने नौवत् आउँछ ।

सडकमा हुने यस्ता सम्पूर्ण समस्याको जड हो समयमा सडक निर्माणको कार्य नगर्ने ठेक्का कम्पनि । बैशाख २०७५ मा ठेक्का लिएर २ वर्ष भित्र निर्माणको काम सम्पन्न गर्ने जिम्मा लिएको रमण-श्यामसुन्दर-महावीर जेवी कन्स्ट्रक्सनले समयमा सडकको काम सम्पन्न नगर्दा स्थानीय र आवत-जावत गर्ने व्यक्तिहरुलाई सास्ती खेप्नुपरेको छ ।

दुई वर्ष भित्र निर्माण सम्पन्न हुनेगरी २०७५ बैशाखमा ठेक्का लिएको रमण-श्यामसुन्दर-महावीर जेवी कन्स्ट्रक्सनले हालसम्म उक्त सडकको केहि प्रतिसत काम समेत सम्पन्न गर्न सकेको छैन । सघन शहरी तथा भवन निर्माण कार्यालय पर्सा मार्फत ठेक्का सकारेको कन्स्ट्रक्सन कम्पनिले हालसम्म गरेको काम समेत गुणस्तरहिन भएको स्थानीयहरुको गुनासो छ ।

सडकको दुवै तर्फ बनेको नालामा कमसल सामग्री प्रयोग गरिएको स्थानीय पारस नाथ सिंह राजपुतले गुनासो गरे । उनले नाला निर्माण मापदण्ड नभएको बताउँदै ठाउँ-ठाउँमा पानि निकासका लागि निर्माण गरिनुपर्ने कल्भर्ट समेत नबनाइएको बताए ।

कल्भर्ट निर्माण नहुँदा उत्तर भागमा रहेको बस्ति वर्षायाममा डुबानमा पर्न सक्ने भय रहेको राजपुतले बताए । ‘सिर्सिया नदिमा पानिको सतह माथि उठ्दा सडकको उत्तर भागमा रहेको बस्तिमा पानि लाग्ने गरेको छ, पहिला कल्भर्ट थियो अनि पानि निकास हुन्थ्यो,’ राजपुतले बताउँदै प्रश्न गरे, ‘तर, अहिले सडक निर्माण हुँदा कहीं कल्भर्ट बनाइएको छैन, अब भन्नुस उता जमेको पानि निकास नहुँदा त्यो बस्ति डुबानमा पर्दैन?’

सोहि सडकमा सिमेन्ट छडको पसल सञ्चालन गरेर बसेका लक्ष्मण सर्राफ भन्छन सडकको काम समयमा सम्पन्न नहुँदा आफुहरुलाई व्यपार व्यवसायमा समेत घाटा खेप्नु परेको छ । ‘पसल थापेर त् बसेका छौँ, तर सामान किन्न आउँने ग्राहक छैन,’ साझा डेलीसँग कुरा गर्दै सर्राफले भने, ‘लाखौँको लगानी लगाएर मासिक किराय मात्र तिर्दै छौँ किनभने बाटो राम्रो नभएर हाम्रो ग्राहक वैकल्पिकबाट प्रयोग गर्दै अन्त्यबाट खरिद गर्छन ।’

सोहि वडाका स्थानीय जितेन्द्र शर्माले सडकको जिर्ण अवस्थाका कारण दैनिक दुर्घटना हुने गरेको बताए । उनले सडकमा पानि जम्दा खाल्डा खुल्डीहरुमा परेर दुर्घटना हुनु सामान्य भइसकेको बताउँदै दु:ख व्यक्त गरे । ‘सडकमा दैनिक दुर्घटना हुन्छ, खाल्डा खुल्डीहरुमा लडेर सधै कोहि न कोहि दुर्घटनामा परिरहेको हुन्छ, दुर्घटना हुनु त् अब हामीलाई सामान्य लाग्न थालि सक्यो,’ शर्माले बताए, ‘अहिले सम्म कुनै ठुलो दुर्घटना नभएपनि भविष्यमा कसैको ज्यान जानेगरी दुर्घटना हुँदैन भनेर भन्नै सकिंदैन ।’

यता परियोजनाका इन्जिनियर अमरेन्द्र झाले साइट क्लियर नहुँदा सडक निर्माणमा समस्या भएको बताए । उनले सडक बनाउँनु भन्दा अगावै नाला निर्माण गर्नुपर्ने हुन्छ तर विभिन्न विवादका कारण नाला निर्माणनै ढिलो हुँदा सडकमा ढिलाई भएको स्वीकारे ।

‘नाला निर्माण नगरेसम्म सडकको काम अगाडी बढाउँन मिल्दैन,’ परियोजनाका इन्जिनियर अमरेन्द्र झाले भने, ‘नाला निर्माण गर्दा धेरै विवाद आउँछ, साईट क्लियर नभएसम्म हामीले काम अगाडी बढाउँनै मिल्दैन, हामी विवादहरुको निकास खोज्दै काम अगाडी बधाईरहेका छौँ ।’

उनले कोभिडले गर्दा पनि सडक निर्माणमा ढिलाई भएको बताए । ‘हामीले वीरगञ्जमा यस्तै १३ वटा सडक बनाईरहेका छौँ, सबैको काम द्रुत गतिमा चलिरहेको थियो तर कोभिडले गर्दा काम ठप्प हुँदा हामीले अपेक्षित रुपमा काम गर्न सकेनौं,’ इनिजियर झाले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh