Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डिएसपी सहित ८ प्रहरीको हत्यारा गुण्डा विकास दुबे नेपाल पसेको आशंका, सीमामा कडाई

  • काठमाडौं ,असार २२ गते सोमबार ।
  • जन प्रभाब-सम्बादाता

उत्तर प्रदेशमा डिएसपी सहित ८ प्रहरी कर्मचारीको हत्या गरी फरार रहेका गुण्डा नाइके नेपालतर्फ भागेको आशंकामा नेपाल-भारत सीमा क्षेत्रमा कडाई गरिएको हो ।

भारतको उत्तरप्रदेशसँग जोडिएका नेपालका कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही जिल्लाका सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको नवभारत टाइम्सले जनाएको छ। नेपालसँग उत्तर प्रदेशका ७ वटा जिल्ला जोडिएका छन्। यी सबै जिल्लामा विशेष अलर्ट गरिएको छ। सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। यसबारे यूपी पुलिस आधिकारिक रुपमा भने बोलेको छैन।

उत्तर प्रदेशको कानपुरमा ३ दिनअघि विकास दुबेको समूहले ८ प्रहरी अधिकारीको हत्या गरेको थियो। दुबेको खोजीमा एसटीएफको २५ टिम र तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। धरपकड बढाएको छ। साथै उनीमाथि १ लाख रुपैयाँको पुरस्कार पनि राखिएको छ। चारैतिर पोस्टर लगाएर खोजी कार्य जारी छ।

विकासका परिवारसहित ५ सय आफन्त तथा मित्रको मोबाइल फोन प्रहरीको निगरानीमा राखिएको छ। उत्तर प्रदेशका ७५ वटै जिल्लामा विकास दुबे र उनका सदस्यको गिरफ्तारीका लागि अलर्ट गरिएको छ।

प्रहरीले घटनामा संलग्न विकास दुबेका १८ जना साझेदारमाथि २५/२५ हजार रुपैयाँको पुरस्कार तोकेको छ। एक जनालाई भने घटनास्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

यता यूपी पुलिसले केन्द्रीय खुफिया सुरक्षा एजेन्सीसँग सूचना उपलब्ध गराउन सहयोग मागेको छ। दिल्लीबाट इन्टेलिजेन्स ब्यूरो पनि खटिएको छ।

नेपाली पक्ष सतर्क

छिमेकी देशमा प्रहरी अधिकारीको हत्या गरेर नेपाली प्रशासन पनि चनाखो भएको छ। खासगरी उत्तर प्रदेशसँग सीमा जोडिएको सुदूरपश्चिम र ५ नम्बर प्रदेशका सुरक्षा अधिकारीले निगरानी बढाएका छन्। भारतीय पक्षबाट औपचारिक सूचना नआए पनि कुख्यात अपराधी विकास दुबेले सीमापार गर्न सक्ने भन्दै नेपालतर्फ पनि सुरक्षा सतर्कता बढाइएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले दुबेका गतिविधिमा आफूहरु जानकार र सचेत रहेको बताए। ‘अहिले सीमामा बाक्लो मुभमेन्ट छैन। लुकिछिपी आउन सक्ने खतरा छ। घटनाबारे जानका छौं। औपचारिक रुपमा भारतीय काउन्टरपार्टले केही भनेको छैन। नोटिसमा लिएका छौं। सचेत छौ। देखा पर्‍यो भने नियन्त्रणमा लिन्छौं। दुबे अपराधी हो। नेपालमा आउँदा हाम्रो लागि चुनौती हुन्छ,’ उनले भने।

५ नम्बर प्रदेश प्रहरीका प्रवक्ता एसएसपी राजकुमार वैदवारले दुबेका आपराधिक गतिविधिमाथि निगरानी गरिरहेको बताए। ‘हाम्रो लेभलमा त्यो विषयमा अहिलेसम्म औपचारिक जानकारी आएको छैन। तर अपराधीको गतिविधि निगरानी गरिरहेका छौं। बोर्डरमा हामी सतर्क छौं,’ उनले भने।

नेपाल भागेको शिवसेनाको दाबी

आइतवार मात्रै भारतीय शिवसेनाले विकास दुबे नेपालतर्फ भागेको र त्यहाँ गएर लुकेको आरोप लगाएको थियो। विगता दाउदजस्तै दुबेले नेपालमा बसेर भारतविरुद्ध गतिविधि गर्न सक्ने आरोप शिवसेनाले लगाएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh