Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राष्ट्र,जनता र संगठनको अहितमा काम गर्ने छुट कसैलाई नभएको सशस्त्र आइजिपी खनालको निर्देशन


  • काठमाडौं ,असार २२ गते सोमबार ।
  • जन प्रभाब-सम्बादाता


सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र र जनताको हितमा कार्य गर्न मातहत प्रहरी कमान्डरहरूलाई निर्देशन दिएका छन्।आइतबार हलचोकस्थित प्रधान कार्यालयमा कार्यरत सिनियर अधिकृत तथा उपत्यकामा कार्यरत कमान्डरहरूलाई निर्देशन दिँदै महानिरीक्षक खनालले राष्ट्र¸ जनता र संगठनको अहितमा काम गर्ने छुट कसैलाई नभएको स्मरण गराएका हुन्।

संगठन स्थापनाको स्मरण गराउँदै महानिरीक्षक खनालले संगठनका सयौं कर्मचारीको बलिदानबाट प्राप्त सफलतालाई व्यक्तिगत स्वार्थ र हितमा प्रयोग नगर्न निर्देशन दिए।

संगठनको अनर्गल प्रचार गर्न केही व्यक्ति संलग्न भएको तर्फ इंगित गर्दै महानिरीक्षक खनालले आफ्नो जिम्मेवारी र दायित्व पूरा नगर्नेले संगठनसँग जोडिएर बस्नुको अर्थ नहुने बताए। राष्ट्र र जनताप्रतिको कर्तव्य सत्‍विचारका साथ सत्कर्ममा लागि सत्‍मार्गमा हिँडेर सत्‍धर्म निभाउन उनको निर्देशन थियो।

कर्मचारीहरुको वृत्तिविकासलाई ध्यानमा राखी कुनैपनि कर्मचारीलाई अन्याय हुन नदिने दृढता व्यक्त गर्दै महानिरीक्षक खनालले संगठनभित्रको समस्या आपसी छलफलबाट नै समाधान हुने बाह्‍य दबाब दिन खोजे स्वीकार्य नहुने चेतावनी समेत दिए।

‘नेतृत्वलाई संगठनको चिन्ता छ। संगठनले मुलुकको प्रत्येक चुनौतीलाई सामना गर्दै अघि बढिरहेको छ। त्यसैले प्रत्येक कर्मचारीले प्राप्त जिम्मेवारी र उत्तरदायित्वलाई अनुशासित व्यवसायिक र इमानदारिता पूर्वक सही ढंगले पुरा गर्नुपर्छ,’ महानिरीक्षक खनालले भने, ‘व्यक्तिले गरेको बद्‍नामीको भार संगठनले बोक्न बाध्य हुँदैन।’ महानिरीक्षक खनालले ‘म होइन, हामी’ भनेर सोच्न र राष्ट्रप्रतिको कर्तव्यलाई सम्झी व्यक्तिगत स्वार्थ थाती राखेर काम गर्न निर्देशन गरे।

मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले चेन अफ कमान्डमा चल्न र उच्च अनुशासित भएर कार्य गर्न मातहतका कर्मचारीलाई आग्रह गरे।

यसै गरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संगठनको नेतृत्वपङ्ति एक ढिक्का भएर अघि बढेकोले आफ्नो जिम्मेवारीमा उच्च दक्षताका साथ लाग्न आग्रह गरे।

कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले फिल्डमा खटिएका कर्मचारीको उच्च प्रशंसा गरेका थिए। जस्तोसुकै चुनौतीको सामना गर्न र आगामी दिनमा हुन सक्ने विपद्‍को लागि समेत तयारी अवस्थामा रहन पनि उनको निर्देशन थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh