Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोनाको औषधि पत्ता नलागेको अवस्थामा कसरी बाँचे विश्वका ६० लाख बढी संक्रमित ?

  • एजेन्सी ,असार २२ गते सोमबार ।
  • जन प्रभाब-सम्बादाता

चीनको उहानमा देखिएको एउटा भाइरसले अहिले संसारलाई आफ्नो प्रभावमा लपेटेको छ । सुरुमा कोरोना नाम दिइएको यो भाइरस अहिले कोभिड १९ को नामले विश्वभर आफ्नो साम्राज्य कायम गर्न उद्दत छ ।२०१९ को डिसेम्बर ३१ मा पत्ता लागेको यो भाइरसले ७ महिनाको अवधिमा विश्वभर एक करोड १२ लाखलाई संक्रमित तुल्याएको छ । यसैगरी संक्रमणका कारण ५ लाख ३१ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यस्तै कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट मुक्त भएर निको हुनेको संख्या पनि ६४ लाख ८० हजार ७ सय ७७ छ । अचम्मको प्रश्न यही उभिएको छ । अहिलेसम्म कुनै कोरोना भाइरसको कुनै औषधि पत्ता लागेको छैन । तर यत्रो संख्यामा कसरी निको भए त ?

अहिलेसम्म त्यस्तो कुनै औषधि बन्न नसक्दा डाक्टरलाई यसको उपचारमा सहयोगी कुनै बुटी भेटन सकिरहेका छैनन् । अहिलेसम्म संसारभरि एक सय ५० भन्दा बढि औषधिहरुमाथि अनुसन्धान भइरहेको छ। धेरै जसो औषधिहरू अहिले पनि सर्कुलेशनमा छन् । जुन कोरोना संक्रमणको उपचारमा प्रयास भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले सबैभन्दा प्रभावकारी उपचारको आकलन गर्न एक ऐक्यबद्धता परीक्षण सुरू गरेको छ। बेलायत यसको रिकभरी ट्रायल सब भन्दा ठूलो भएको बताएको छ । यसमा हालसम्म ५ हजार भन्दा बढी बिरामीहरूलाई समावेश गरिएको छ। यस बाहेक, संसारभरि थुप्रै अनुसन्धान केन्द्रहरू छन् जसले कोरोनाबाट निको पारिएका बिरामीहरूको रगत प्रयोग भइरहेको छ ।

विज्ञहरुले अहिलेसम्म कोरोना जित्नेहरुमाथि गरेको अनुसन्धानले फरक फरक अनुभव संगालेका छन् । कसैले मानिसको शरीरमा रहेको रोगप्रतिरोधात्मक शक्तिलाई पहिलो मानेका छन् त कसैले चिकित्साकर्मीको प्रयासलाई श्रेय दिनु पर्ने बताएका छन् ।

कतिले मानिसहरुको आत्मबल, वातावरण र सकारात्मक सोंच प्रबल रहेको बताएका छन् । यता धेरैले प्रभावित देशहरुले सतर्कता अनपाउँदै समयमा नै गरेको लकडाउनको भूमिका पनि संक्रमण रोकथाममा प्रभावशाली बनेको बताएका छन् । र, यो विर्सन नहुने पक्षको रुपमा स्वीकारिनु पर्ने उनीहरुको तर्क छ ।

संक्रमित दिनानु दिन थपिदो छन् । तर औषधि अर्थात भ्याक्सिनमाथि विजय अहिले पनि अनुसन्धानमा नै केन्द्रित छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचले कोभिड १९ विरुद्ध लड्न विश्वका महाशक्ति मुलुकहरु एक हुन नसक्नुको दुष्परिणाम बताउँदै यो भाइरसले विश्वमा अझै पनि पञ्जा फैल्याउने चेतावनी दिइसकेको छ ।

पृथ्बीवासीमा यस अघि पनि धेरै पटक यस्ता भाइरसले आक्रमण गरिसकेको छ । जस्को औषधि पत्ता लगाउन वैज्ञानिकहरुलाई लामो समय लाग्यो । तर डब्ल्युएचको चेतावनीको अझै मनन नगर्ने हो भने कोभिड १९ को महामारी अझै चर्कने सम्भावना छ नै ।

औषधि नबन्दाको अवस्थामा ६० लाख बढी मानिसले कोरोनालाई जित्नु भाग्यको खेल नै हो । तर प्रकृति र अन्य प्राणीमाथि मानिसले गर्ने व्यवहारलाई भने सबक सिकाएको छ नै कोरोनाको विश्व यात्राले ।

विश्वको अर्थतन्त्र धराशायी अवस्थामा पुग्दा लकडाउनले केही समय भएपनि विश्वको वातावरणले एकपटक संग्लिने अवसर पाएकोलाई सकारात्मक मानियो । कोरोनाले धेरै तवाह मच्चाए पनि सकारात्मक धेरै उर्जा पनि दिएको छ । अब औषधि हो चाहिएको विश्ववासीलाई , जुन चाँडै बनोस भन्ने विश्ववासीको चाहना छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh