- महेन्द्रनगर ,असार २० गते सनिवार ।
- जन प्रभाब-सम्बादाता
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरिएको हो । राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा राज संस्थाप्रती आस्थावान स्थानीयले राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरेका छन् ।
राष्ट्रियताको संरक्षणका लागि देशमा राजाको आवश्यकता रहेकाले प्रर्दशन गरिएको उनीहरुले बताएका छन्।
उनीहरुले कुनै राजसंस्था बिना राष्ट्र र राष्ट्रियता जोगिन नसक्ने भएकाले अहिलेको आवश्यकता राजा भएको समेत प्रतिक्रिया दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !