Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महानगरीय प्रहरी कार्यालयबाट शुक्रबार दुई अधिकृतसहित तीन प्रहरी पुरस्कृत

  • काठमाडौं ,असार १९ गते शुक्रबार ।

महानगरीय प्रहरी कार्यालयले मातहतका बृत्त र प्रभागमा कार्यरत उत्कृष्ट तीन प्रहरीलाई पुरस्कृत गरेको हो ।

भक्तपुरको चाँगुनारायणमा घाँस काट्दै गरेकी महिलालाई खुकुरी देखाएर उनको कान नै च्यातिनेगरी २ तोलाको गहना लुटेर भागेका दुई लुटेरालाई मेट्रो कन्ट्रोलको सेटबाट आएको सूचनाकै आधारमा असार १२ गते साखु प्रहरीले चारैतर्फ घेरा हालेर पक्राउ गरेको थियो ।

प्रहरीले काठमाडौं संखरापुर नगरपालिका ७ बाट लुटेरा पक्राउ गर्न सफल भएको थियो । लुटेरा पक्राउका साथै प्रहरीले महिलाको लुटिएको गहना पनि फेला पार्न सफल भएको थियो ।

घटना भएको स्थानभन्दा करिब १० किलोमिटर टाढा पुगेपश्चात् साँखु प्रहरीले लुटेरा पक्राउ गर्न सफल भएकोमा प्रहरीको जनस्तरमा व्यापक प्रशंसा भएको थियो । प्रहरीले चाहेमा अपराधी प्रहरीबाट उम्कन सक्दैन भन्ने समेत स्थापित भएको थियो । उक्त कार्यमा साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले द्रुतगतिमा प्रहरी परिचालन गर्दै स्वयम् फिल्डमा खटिदा त्यो सफलता प्राप्त भएको भनी स्थानीयबाट समेत उनको प्रशंसा भएको थियो ।

महानगरीय प्रहरी कार्यालयले शुक्रबार प्रहरी बृत्त दरबारमार्गका डीएसपी रन्जनकुमार दाहाल, साँखु प्रभागका इन्स्पेक्टर गोविन्द पन्थी र प्रहरी हवलदार शिवप्रसाद दाहाललाई उपत्यकाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, रोकथाम, नियन्त्रण, प्रहरी परिचालन तथा कोरोना भाइरस रोकथामतर्फको कार्यमा परिणाममुखी प्रहरी सेवा प्रदान गरेकोमा पुरस्कृत गरेको छ ।

आफ्नो पेशाप्रति समर्पित भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेकोमा यस्तो उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरिदा अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक सन्देश प्रवाह हुने भन्दै महानगरीय प्रहरी कार्यलय रानिपोखरीले तीनै जनालाई उत्कृष्ट भन्दै नगद द्वारा उक्त कार्यालयको २०७७ असार १६ को निर्णय अनुसार पुरस्कार प्रदान गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh