Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मालपोतका ३ सय कर्मचारी भ्रष्टाचार मुद्दा झेल्दै,४ सय ५० पद रिक्त

  • काठमाडौं ,असार १९ गते शुक्रबार
  • जन प्रभाब-सम्बादाता

कुनै समय कर्मचारीको सबैभन्दा आकर्षक कार्यालय रहेको मालपोत कार्यालयमा अहिले साढे चार सय भन्दा धेरै पद रिक्त छन् । मालपोतमा कर्मचारी सरुवा हुनै नचाहदा यती ठूलो संख्यामा दरबन्दी रिक्त भएको हो ।

भ्रष्टाचारमा परिने डरले कर्मचारीहरु मालपोतमा सरुवा हुन नचाहेका हुन् । ठूलो संख्यामा कर्मचारी रिक्त भएको पछि भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेल फेसबुकबाटै कर्मचारीलाई आह्वान गरेका छन् । मालपोतमा सरुवा हुन चाहनेलाई अनलाइनमार्फत आवेदन दिन उनले सोमबार फेसबुकमा आह्वान गरेका हुन् । कर्मचारी अभाव भएपछि यस्तो आह्वान गरिएको पौडेलले बताए ।
विभागका अनुसार हाल मालपोतमा चार सय ७० पद रिक्त छन् । मालपोत कार्यालयहरुमा प्रमुख मालपोत अधिकृत(उप सचिव)का ५९ मध्ये २६ पद रिक्त छन् । अधिकृतको दुई सय ४९ दरबन्दी रहेकोमा एक सय १ तथा नासुको सात सय ९४ मध्ये एक सय ३० पद रिक्त रहेका छन् । खरिदारका एक सय १०, कम्प्युटर अपरेटरको ९० , लेखा अधिकृतको १० तर अन्य तीन प्राविधिक पदहरु रिक्त छन् ।
‘कर्मचारी आउन नचाहेरै धेरै पदहरु रिक्त भएका हुन्,’ महानिर्देशक पौडेल भन्छन्,‘मालपोतलाई धेरै कर्मचारीले असुरक्षित महशुस गर्ने रहेछन् । त्यही भएर अन्य कार्यालयबाट मालपोतमा सरुवा हुन नचाहेको देखिन्छ ।’ कुनै समय मालपोतमा सरुवा हुने उच्च पदस्थ व्यक्तिहरुको सोर्सफोर्स चल्ने गर्दथ्यो ।
पछिल्लो पाँच वर्षमा मालपोतमा कार्यरत तीन सय भन्दा धेरै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा चलेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनमा पक्राउ पर्नेमा मालपोतका कर्मचारीको संख्या ठूलो छ । अन्य कतिपय अनियमिततामा पनि आयोगले मालपोतका धेरै कर्मचारीलाई मुद्दा दायर गरिरहेको छ । ‘मालपोत अलि प्राविधिक र कानूनी क्षेत्रको विषय भएकाले कतिपय कर्मचारी नबुझेर पनि समस्यामा परेका छन्,’ महानिर्देशक पौडेल भन्छन्,‘असल नियतले काम गर्ने कर्मचारीलाई कहिल्यै समस्या हुँदैन, विभागले संरक्षण गर्छ । अब मालपोत पहिले जस्तो छैन ।’
देशैभरीका मालपोत कार्यालयमा क्रमश सुधारहरु भइरहेको उनको भनाई छ । बिचौलियाहरु पूर्ण रुपमा निषेध गरिएको, अनलाइन प्रविधिको सुरुवात गरिएको उनी बताउँछ । लकडाउनको अवधिमा कार्यालयमा सुधार गरेर सेवालाई थप परिस्कृत गरिएको उनको भनाई छ । मालपोतमा आउने कर्मचारीलाई निष्पक्ष तरिकाले घरपायक हुने गरी सरुवाको नीति समेत बनाइएको पौडेल बताउँछन् । कर्मचारीमाथि निगरानी गर्न हाकिमलाई निर्देशन दिइएको र कुनै कर्मचारीले गल्ती गरेका कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउन थालिएको छ । दुई साताअघि मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी पक्राउ परेकोमा कार्यालय प्रमुखलाई कारबाही स्वरुप सरुवा गरिएको थियो ।
तीन सय कर्मचारी भ्रष्टाचार मुद्दा झेल्दै
मालपोतका तीन सय भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार निलम्बनमा परेका कर्मचारीको दरबन्दी जगेडामा राखिएको छ । हाल रिक्त रहेको दरबन्दी निलम्बन बाहेकको भएको महानिर्देशक पौडेलले बताए ।

अख्तियारमा पर्ने उजुरीमा स्थानीय तह र शिक्षा क्षेत्रपछि सबैभन्दा धेरै भूमिसम्बन्धि हुने गर्दछन् । त्यस्तै रंगेहात पक्राउमा पनि मालपोतका कर्मचारीहरुको संख्या ठूलो छ । आर्थिक वर्ष २०७५÷७६ मा मात्र आयोगले मालपोतका कर्मचारीविरुद्ध २५ वटा मुद्दा दायर गरेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh