Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बादलले छाडे प्रधानमन्त्री ओलीको साथ




  • काठमाडौं ,असार १८ गते बिहिवार ।

पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् ।

बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत भए । बुधबारै बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर प्रस्तुत भएका थिएनन् ।

अहिले असाधारण परिस्थिति आएकाले यस्तो परिस्थितिमा पार्टीको बहुमतले गर्ने निर्णय सबैले मानेर अघि बढ्नुपर्ने गृहमन्त्री थापाले झम्सिखेलको छलफलमा धारण राखेको सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

पार्टीको उद्देश्य समाजवादसम्म जाने भएकाले सबैले विधि-पद्दति अनुसार चल्नुपर्ने बादलले बैठकमा बताए । साथै उनले अहिलेको सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी नेताहरु बताउँछन् । पूर्वमाओवादी समूहका एक नेताले भने, ‘आज बादलजी खुल्नुभयो । झम्सिखेल बैठकमा सहभागीमात्र हुनुभएन, बोल्नु पनि भयो ।’

आफूहरु मन्त्री पदमा भएकाले सुरुमा प्रधानमन्त्रीको विपक्षमा खुल्न अप्ठ्यारो भएको झम्सीखेल बैठकमा सहभागी मन्त्रीहरुले बताएका थिए । झम्सीखेलमा गृहमन्त्री थापाका साथै बहालवाला मन्त्रीहरु, घनश्याम भुसाल, शक्ति बस्नेत र वर्षमान पुनसमेत सहभागी थिए ।

प्रधानमन्त्रीको विपक्षमा यसरी मन्त्रीहरु नै खुलेर लागेपछि अब केपी ओली पार्टीमा मात्र नभई क्याबिनेटमा समेत नैतिक संकटमा परेका छन् ।

प्रलोभनको प्रयास काम लागेन !

प्रधानमन्त्री ओली र उनी निकटका नेताहरुले माधव नेपाल र प्रचण्डपक्षमा रहेका कतिपय नेतालाई आफूतिर तान्न अनेकौं प्रयास गर्दै आएका थिए । गृहमन्त्री थापालाई सचिवालयमा ओलीले सधैं आफ्नो पक्षमा राख्दै आएका थिए । वामदेव गौतमलाई पनि त्यसै गरेका थिए । तर, अहिले सचिवालयमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले मात्र ओलीलाई साथ दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओली पक्षबाट बालुवाटारमा हस्ताक्षर अभियान चलाइँदा पूर्वमाओवादी खेमाका केही नेताहरुलाई मन्त्री बनाउने वचन समेत उनले दिएका थिए ।
यसवीचमा ओली खेमाका नेताहरुले माधव नेपाल समूहका सुरेन्द्र पाण्डे लगायतलाई मन्त्री बनाएर आफ्नो समूहमा तान्ने प्रयाससमेत गरेको नेताहरु बताउँछन् ।

योगेश भट्टराई र घनश्याम भुसाललाई त्यही उद्देश्यले मन्त्री बनाइएको भएता पनि अहिले अन्तिम घडीमा उनीहरु आफ्नो पूर्वसमूहतिरै नजिक बन्न पुगेका छन् ।

स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्री लेखराज भट्टलाई भीम रावलसँगको अन्तरविरोधमा खेलेर प्रधानमन्त्री ओलीले आफ्नो नजिकमा ल्याएका थिए । टोपबहादुर रायमाझीलाई उनले सुरुदेखि नै आफू निकट राखेका थिए ।

तर, अब आफ्नै क्याबिनेटका मन्त्रीसमेत ओलीको विपक्षमा खुलेर उभिएपछि उनीमाथि ठूलो संकट आइपरेको छ ।

४४ सदस्यीय स्थायी कमिटीमा केपी ओलीको पक्षमा लगभग १३/१४ जना नेता मात्र छन् । उनीहरु पनि कतिपय ओलीलाई छाडेर बहुमतको खेमामा आउने दाबी प्रचण्ड-माधव पक्षको छ । विहीबार बिहान प्रचण्डले ओली पक्षका नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको स्रोतले बतायो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

11 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

1 year पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो
अन्य

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो

2 years पहिले
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
कृषि / समान / कृषि मन्त्रालय

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh