Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउन अवधिभरमा २२ सय भन्दा बढी परिवार राहत वितरण गर्ने उदाहरणीय जोडी ‘महेश-संगिता’

  • लहान,असार १८ गते बिहीबार ।

महेश चौधरी र संगिता कर्मचार्य पति–पत्नी हुन् । उनीहरु नेपाली काँग्रेस पार्टीसँग आवद्ध छन् । महेश लहान नगरपालिकाका पूर्व सभापति तथा सिरहा काँग्रेसका जिल्ला सदस्य र संगिता काँग्रेस भगिनी संगठन नेपाल महिला संघकी केन्द्रिय सदस्य हुन् । दुवै जनाले लकडाउनका कारण रोजगारी गुमाएका विपन्न, गरिब र दलित बस्तीमा निरन्तर राहत पु¥याउन सक्रिय भएका छन् ।

उनीहरुको जोडीले लकडाउनको अवधिभर लहान नगरको २४ वटै वडामा राहत लिएर पुगेका छन् पछिल्लो समय धान दिवसको अवसरमा लहान नगरपालिका १३ र २४ का एक सय गर्भवति महिलालाई राहत स्वरुप आप, दही र चिउरा खुवाएका छन् । पहिलो चरणमा चामल, दाल, तेल, नुन बस्ती–बस्ती पु¥याएका उनीहरु दोस्रो चरणमा गर्भवति, सुत्केरीलाई पौष्टिक आहार वितरण गर्ने कार्यक्रम चलाएका छन् ।

बस्ती बाहेक लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल बितरण गरेका छन् । लकडाउन अवधिभरमा २२ सय भन्दा बढी परिवार राहत पु¥याएको उनीहरु बताउँछन् ।

कोरोना भाइरस(कोभिड–१९)को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेका छन् । त्यसको सय दिन भन्दा बढी बित्न लाग्यो । लकडाउनमा सबभन्दा बढी असर तिनलाई परेको छ, जो दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँथे । दलित बस्तीका स्थानीय र भारतबाट फर्केका कामदारहरुले काम पाइरहेका छैनन् । आम्दानी नै नभएपछि उनीहरुलाई छाक टार्न समस्या भएको छ ।

सरकारको राहत लहान नगरपालिकाले यस अवधिमा एक पटक मात्रै २० किलो दरले विपन्न परिवारलाई राहत वितरण गरेको थियो । त्यतिले हप्तादिन पनि गरिब परिवारले छाक टर्न सकेनन् । सरकारले लकडाउन थप्दैँ गएका छन् तर दलित, गरिबलाई राहत थपिएको छैन् । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न धौँ धौँ परिरहेको छ । गाउँमा ऋण सापटी गरी जसोतसो छाक टार्छन् ।

लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पु¥याउने चौधरी दम्पति दिनचार्य नै बनाएका थिए । हरेक दिन एउटा एउटा बस्ती पुग्थे । राहत बाड्थे । ‘हामीले यस क्षेत्रका साँसद प्रदीप गिरीकहाँ क्षेत्रभरिमा राहत बाड्नुपर्ने प्रस्ताव लिएर गएका थियौँ,’ चौधरीले भने,‘गिरीले दिएको सुझाव अनुसार हामीहरु राहत बितरणमा सक्रिय भएका छौँ । उहाँले पनि हामीलाई सहयोग गर्नुभएको छ ।’ साँसद गिरीलाई भेट्दा उनीहरुलाई राहतका लागि सरकारको मुख मात्रै ताकेर हुँदैन् । स्थानीय स्तरका नेता कार्यकर्ताले थोरबहुत राहत संकलन गरी विपन्न बस्तीमा बाड्नु पर्ने सुझाएका थिए ।

उनीहरुलाई राहत बाड्नका लागि उनको मनकारी साथीभाईले चामल, दाल, तरकारी, नुन र तेल सहयोग पनि गर्छन् । त्यसमा आफ्नो तर्फबाट थपेर उनीहरु गाउँगाउँमा बाड्छन् । व्यक्तिगत रुपमा ७ लाख भन्दा बढी रुपैयाँको चामल, दाल, तरकारी बाडेको उनले बताए । २ सय क्युन्टल चामल बितरण गरेको उनीहरुले जानकारी दिए ।

‘राहत पाउँदा विपन्न समुदायले आफुहरुलाई फुल दिएर स्वागत गर्छन्,’ कर्मचार्यले भनिन,‘ उनीहरुको अनुहारमा देखिएको उज्यालोपनले राहत बितरण गर्न थप हौसला पाइरहेको छौँ ।’ संकटको बेला मनकारीहरुले समस्यामा परेकाहरुलाई सहयोग गर्नुपर्ने भावन जागृति गर्नुपर्ने उनीहरु बताउँछन् ।  

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh