Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महिला कुटपिट गर्ने वडाध्यक्षलाई कारवाही कसले गर्ने ? प्रहरीमा छलफल

  • लहान,असार १८ गते बिहीबार ।
  • दिनेश्वर गुप्ता

लहान १३ मा सुखिपुर नगरपालिकाका वडाध्यक्ष रामलोभित यादवलगायत पाँच । सात जनाले एक महिलालाई मनासन कुटपिट गरेको छ ।

सुखिपुर ४ का वडाध्यक्ष हाल लहान १३ राजदेवी चौकमा बस्दै आएका रामलोभित यादवले स्थानीय अन्य धर्मजातको मानिससँग किन बोलेको भन्दै ममतादेवी यादवलाई असार ७ गते मरनासन कुटपिट गरेको छ ।
कुटपिटबाट पीडित ममतादेवी यादवको कम्मरको हड्डी भाँचेको छ भने शरिरमा चोटपटक लागेर असक्त भएको छ । पीडितको उपचार लहानमा सम्भव नभएपछि विराट नर्सिगँ होममा उपचार भइरहेको छ । उपचारको क्रममा पीडित ममता आजभोली घर फर्किएकी छन् ।
पीडितपक्षले असार १० गते ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएपनि हालसम्म ममतादेवीले न्याय नपाएको रामपरिक्षण यादवले बताए । उपचारमा एक लाखबढी खर्च भएपनि वडाध्यक्ष रामलोभित यादवले हालसम्म कुनै क्षतिपूर्ती भरेको छैन ।

उपचार तथा क्षतिपूर्तीको लागि लहान प्रहरीले दुवैपक्षलाई छलफलमा राखेको थियो । छलफलमा वडाध्यक्ष यादवले असार १६ गते उपचार तथा क्षतिपूर्ती वापत ९५ हजार दिने निर्णय भएको थियो । उपचार खर्च असार १७ गतेसम्म पनि नदिएको पीडितपक्षले जनाएको छ ।

उता, महिलालाई अभद्र व्यवहार गर्दै वडाध्यक्षसहित वडाध्यक्षका छोरी रेखा यादव, नविन यादव, दीपक यादव, रिता यादव, चुल्हाई यादवलगायतले पीडित ममतालाई कुटपिट गरी मरनासन अवस्थामा पुर्याएको थियो । कुटपिट गर्ने उपर पीडितपक्षले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
उजुरीको सुनवाई नभएको भन्दै पीडितपक्षले आक्रोशित हुँदै कानुनी प्रक्रिया सक्रिय पारिदिन सरोकारवाला निकायसँग माग गरेको छ । ईलाका प्रहरी कार्यालय लहानमा डिएसपी शरद थापाले ‘घटनाको छलफल हुँदा पीडितलाई उपचार खर्च दिन भनिएको हो ।’ यसको लागि समयमा उपचार खर्च नपाएपछि कानुनी प्रक्रिया अगाडि बढाउँन पछि हटने डिएसपी थापाले बताए । कुटपिटको क्रममा पीडितको २ थान मोवाईल ३० हजारको समेत क्षति भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh