Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

थापा र पालबीच सहमति, हामीमध्ये जसलाई पनि आईजिपी बनाए हुन्छ

  • काठमाडौं ,असार १७ गते बुधबार ।
  • जन प्रभाव-सम्बादाता

महानगरीय प्रहरी परिसरको गेटमा नेपाल प्रहरीको दुई तारे गाडी टक्क रोकियो । बा २ झ ३३९२ नम्बरको गाडीमा सवार थिए एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल।

गाडीबाट ओर्लिएलगत्तै उनीहरू परिसरभित्र पुगे। त्यहाँ जावलाखेल प्रहरीको लागि चार तल्ले भवन उद्घाटन कार्यक्रम थियो। एक साता अर्थात् यही असार २४ गतेपछि क्षेत्री र पालमध्ये एक जना आइजिपी हुनेछन्।

संगठन प्रमुखको प्रमुख दाबेदारका रूपमा रहेका उनीहरू सँगै एउटै गाडीबाट ओर्लिएपछि त्यहाँ उपस्थित धेरै प्रहरी छक्क थिए। यसअघि केहीदिन अघि देखि उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुँदा दुबै जनासँगै र एउटै गाडीमा जाने गरेका छन्।

अरु बेलामा सरकारले प्रहरी प्रमुख छान्ने ३ महिनाअघि देखि नै दाबेरदारका रूपमा रहेका प्रहरी अधिकारीहरूमा एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति थियो। बोलचालसमेत बन्द हुने गर्दथ्यो। आइजिपी बन्नका लागि नेताका घरहरूमा दौडधुप बाक्लो देखिन्थ्यो।

त्यही प्रहरीभित्र मौलाएको परम्परा निर्मूल पार्नका लागि क्षेत्री र पाल अहिले भद्र सहमति गरेर अगाडि बढिरहेका छन्।  नेताको ढोका नढकढक्याउने, कसैले कसैको कुरा नकाट्ने, कसैलाई असर पुर्याउने काम नगर्ने, जसलाई सरकारले आइजिपी बनाए पनि मान्य हुने गरी काम गर्ने उनीहरूबीच सहमति भएको छ।

यसरी आइजिपी बन्ने अस्वस्थ्य प्रतिस्पर्धामा नलाग्न उनका ब्याचका डिआइजीहरू र एसएसपीहरूले मध्यस्थता गरेका थिए। एकैदिन प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले सरकारले जो आइजिपी बनाए पनि कुनै फरक नपर्ने बताउँदै आएका छन्।

आइजिपीको दौडमा रहेका एआइजी शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई विगतदेखि वर्तमानसम्म हेर्दा आइजिपी बन्ने अस्वस्थ्य प्रतिस्पर्धा देखिएको त्यसले संगठनलाई असर पार्ने हुँदा अस्वस्थ्य प्रतिस्पर्धामा नलागेको बताए।

‘आइजिपी बन्नका लागि विगतका दिनहरूमा जे/जे भयो, त्यसले संगठनलाई फाइदा गरेन’,

एआइजी पालसँग यसबेला सँगै मिलेर हिँडनुलाई उनले सामान्य रूपमा लिनुपर्ने बताए।

आइजिपीको दौडमा रहेका पालले आपसी मतभेद त्यागेर संगठन बनाउनका लागि दुई जना मिलेर हिँडेको बताए।

‘व्यक्तिभन्दा संगठन राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने।

आइजिपी बन्नका लागि हुने स्वस्थ्य प्रतिस्पर्धालाई भावी अधिकारीहरूले पनि अनुशरण गर्नुपर्ने उनको भनाइ छ।

क्षेत्री र पाल २०४९ साल वैशाख १९ गते सँगै प्रहरी सेवामा प्रवेश गरेका हुन्। दुईमध्ये एक जो आइजिपी भए पनि उनीहरूले २०७९ साल वैशाख २४ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने अवसर पाउनेछन्।

क्षेत्रीले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए भने पालले कास्की र रुपन्देही जिल्लासँगै धनुषामा पनि नेतृत्व गरेका थिए।

क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन्।

पाल भने प्रहरी निरीक्षकदेखि नै उत्कृष्ट फिल्ड कमाण्डरका रूपमा आफूलाई परिचित गर्दै आएका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh