- पर्सा,असार १७ गते बुधबार ।
- कृष्णा यादव
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले अवैधरुपले ल्याएको सुर्ती र कपडा नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले भारतबाट अवैध रुपले ल्याईरहेको सुर्ती र कपडा विशेष सुचनाको अधारमा बिहान ५ बजेको समयमा विश्रामपुर वडा नम्बर २ को कल्यानपुर नाका बाट पक्राउ गरेको प्रहरी निरीक्षक अोम यादबले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय प्रसौनीले पक्राउ गरेको १० बोराको सुर्ती को बजारको मूल्य १५००००/- रहेको छ भने अवैध कपडा र सुर्ती सहित बरामद गरि अावशयक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक अोम यादबले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !