Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘प्रहरी र पत्रकारको साझेदारीबाट शान्ति सुरक्षा चुस्त बनाउन सकिन्छ’-एसपी थापा

  • भक्तपुर ,असार १६ गते मंगलवार ।
  • जन प्रभाव-सम्बादाता

महानगरीय प्रहरी परिसर भक्तपुरले मंगलवार भक्तपुरका पत्रकारसँगको परिचयात्मक तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो ।

परिसरका प्रमुखको रुपमा हालै कार्य भार सम्हाल्न आउनु भएका प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापासँगको परिचायात्मक कार्यक्रममा उहाँले प्रहरी र पत्रकार साझेदारीबाट जिल्लाको शान्ति सुरक्षा चुस्त बनाउने सकिने बताउनुभयो ।

प्रहरी पत्रकार साझेदारीबाट शान्ति सुरक्षा चुस्त बनाउन सकिने अपेक्षा गर्दै प्रहरी उपरिक्षक थापाले ठाउँ अनुसार शान्ति सुरक्षाको चुनौति र रणनीति फरक फरक हुने औल्याउनुभयो ।चेन अफ कमाण्डमा प्रहरी प्रशासन चल्ने बताउँदै उहाँले जिल्लाको शान्ति सुरक्षाका गतिविधिमा थप सुधार हुने गरी आफूले काम गर्ने बताउनु भयो ।

नागरिकको शान्ति सुरक्षासँगै मौसमी विपद् र कोरोना भाइरसको रोकथाम एवं सचेतनामा पनि प्रहरी लागि रहेको उल्लेख गर्दै उहाँले यसमा प्रहरी थप सबल हुने विश्वास व्यक्त गर्नु भयो ।सो अवसरमा जगाति प्रहरी बृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले पूर्वतर्फबाट काठमाण्डौ आएका हजारौ यात्रुहरु जगाति प्रहरी चेक पोष्टबाट फकाउनुपर्दा दुःख लागेको बताउनुभयो ।

उहाँले सम्बन्धित जिल्लाबाटै लकडाउन उलंघन नहुने गरी रोक्न सके यात्रुले दुःख नपाउने तथा काठमाण्डौ सुरक्षित हुने विचार व्यक्त गर्नु भयो ।थिमी बृत्तका प्रहरी नायव उपरिक्षक ऋषीराम कंडेलले पत्रकारसँगको साझेदारीले शान्ति सुरक्षा प्रभावकारी बनाउन सकिने भएकाले त्यस्तो योजना बनाउन आवश्यक भएको बताउनु भयो ।

परिसरका प्रवक्ता दिपक गिरीले घटनाहरुको विवरण तत्काल सम्प्रेषण गर्दा विस्तृत र सही जानकारी नजाने भएकाले थप अनुसन्धान पछि मात्रै समाचार सम्प्रेषण गर्दा ढिलो भए पनि सही समाचार सम्प्रेषण भइरहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुरको हालको शान्तिसुरक्षा सन्तोषजनक नै रहेपनि नयाँ एसपी थापाको नेतृत्वमा थप मजबुत हुने बिश्वास ब्यक्त गर्नुभयो ।कार्यक्रममा स्वतन्त्र पत्रकार संघ भक्तपुरका इन्दुल केसी र कृष्ण किसीले प्रहरीले सम्प्रेषण गर्ने सूचना छिटो छरितो हुनुपर्नेमा जोड दिए ।

एसपी थापाले असार ८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भएर जिम्मेवारी सम्हाल्नुभएको छ ।
सो अवसरमा प्रहरी अधिकृत लगायत बिभिन्न संचारगृहमा कार्यरत भक्तपुरका २५ भन्दा बढी सकृय पत्रकारको सहभागिता रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

37 mins पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित
जनप्रभाबन्युज विशेष

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले

६ थान नक्कली नोटसहित एक जना पक्राउ
आर्थिक

६ थान नक्कली नोटसहित एक जना पक्राउ

15 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री
जनप्रभाबन्युज विशेष

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

15 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

37 mins पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
६ थान नक्कली नोटसहित एक जना पक्राउ

६ थान नक्कली नोटसहित एक जना पक्राउ

15 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

15 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh