Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चोरीका मोटरसाइकल बेच्ने गिरोह पक्राउ

  • कञ्चनपुर, असार १५ गते सोमबार  ।

चोरीका मोटरसाइकल नक्कली ब्लुबुक (सवारी दर्ता किताब) बनाएर बिक्री–वितरण गर्ने गिरोह पक्राउ परेको हो । कञ्चनपुर र सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले कैलाली र कञ्चनपुरका दुई जिल्लाबाट १२ जनालाई पक्राउ गरेको छ ।

सरकारी कागजात किर्ते गरी चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाउने गरेको आरोपमा यातायात व्यवस्था कार्यालय धनगढीका कर्मचारीसहित १२ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन गरी कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।सरकारी कर्मचारी किर्ते धन्दामा संलग्न भएको खुल्न आएको छ । उनीहरूको संलग्नतामा चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाई बिक्री गर्ने गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले चेकजाँचका क्रममा एकै मोटरसाइकलका दुई ब्लुबुक फेला परेपछि प्रहरीले खोजीकार्य अघि बढाउँदा कैलाली र कञ्चनपुरमा नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बिक्री–वितरण गर्ने गिरोह फेला पार्न सफल भएको बताए ।‘अहिले दुई सरकारी कर्मचारी, १० जना धन्दामा संलग्न व्यक्ति र आठ मोटरसाइकलसहित ब्लुबुक नियन्त्रणमा लिएको बताउनुभयो ।
कञ्चनपुर प्रहरीले किर्ते काममा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर अपरेटर गणेश भट्टराई, कार्यालय सहयोगी जितेन्द्र राना, धनगढी उपमहानगरपालिका– ३ मिलनचोकका श्याम राना र कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ जाइका बहादुर राना, रामदयाल राना, लालझाडी गाउँपालिका– १ का रामविनास राना, बेदकोट नगरपालिका– ६ सिसैयाका बहादुर राना, राजकुमार राना, हरेन्द्र राना, रामलाल राना, बेदकोट नगरपालिका– ५ का प्रदीप राना र लक्ष्मी रानालाई प्रहरीले पक्राउ गरेको छ ।

‘सरकारी कर्मचारीसहितको संलग्नता देखिएको छ,’ कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘साथै ब्लुबुक र मोटरसाइकलसमेत बरामद गरेका छौँ ।’‘सरकारी कर्मचारीजस्तो जिम्मेबार व्यक्तिहरू नै किर्ते, चोरी गिरोहमा संलग्न भएको पाइएको छ, ‘कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘किर्ते मुद्दा चलाउँछौँ, सवारीधनीले निवेदन दिए चोरीको समेत मुद्दा चलाउँछौँ ।’

बरामद गरिएको मोटरसाइकलको हुलिया, चेसिज नक्बरसहित सवारीधनी सम्पर्कमा ल्याउनका लागि देशैभरिकै ७७ जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको उनले बताए ।यसरी सरकारी कार्यालयबाट किर्ते ब्लुबुक बनाएर गिरोहले कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री–वितरण गर्ने गरेको खुल्नमा आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने
जनप्रभाबन्युज विशेष

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

2 days पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
जनप्रभाबन्युज विशेष

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

2 days पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली
जनप्रभाबन्युज विशेष

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

2 days पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
जनप्रभाबन्युज विशेष

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

2 days पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै
जनप्रभाबन्युज विशेष

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

2 days पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज
जनप्रभाबन्युज विशेष

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

2 days पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

2 days पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

2 days पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

2 days पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

2 days पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh