Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शान्ति सुरक्षालाई मजवुत राख्न प्रहरीमाथि पनि कसैले प्रश्न राख्ने ठाउँ हुनेछैन-एसपी सन्तोष खड्का

  • विराटनगर,असार १४ गते आइतबार ।

चार दिन अगाडी मात्रै मोरङको प्रहरी प्रमुखमा सरुवा भएर आएका प्रहरी उपरीक्षक ( एसपी ) सन्तोष खड्काले भारतसँग सीमा जोडिएको मोरङलाई फरक ढंगले नियाल्ने बताएका छन् ।

प्रदेश १ को राजधानी विराटनगर र ६३ किलोमिटर सीमा जोडिएको मोरङ जिल्लामा शान्ति सुरक्षा स्थापनामा आफ्नो टिमले चाल्ने कदममा कसैले पनि औंला ठड्याउन नसक्ने कार्यसंपादन हुने उनले बताएका हुन् । 
वातावरण नै त्यहि बनाउँछु, एसपी खड्काले शनिबार बिहान राखेको पत्रकार भेटघाट कार्यक्रममा विश्वास व्यक्त गर्दै भने अपराध नियन्त्रण, अनुसन्धान र कानुनी दायराको विषयमा कसैसँग सम्झौता हुनेछैन । शान्ति सुरक्षालाई मजवुत राख्न प्रहरीमाथि पनि कसैले प्रश्न राख्ने ठाउँ हुनेछैन, एसपी खड्काको भनाई थियो– कानुनी व्यवस्थाको अधिनमा रहेर असल शासन स्थापित गर्ने गरी प्रहरीको पहिलो कर्तव्य हुनेछ ।

मोरङ जिल्लालाई भारतसँग सीमा जोडिएको र सुरक्षाका हिसाबले निक्कै संवेदनशिल जिल्लाका रुपमा आफूले लिएको उनको भनाई थियो । विराटनगरको वस्तुस्थिति र शान्ति सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय चासो रहन्छ, प्रदेश १ को राजधानी समेत भएकोले अन्तर्राष्ट्रिय नजर पर्छ, सुरक्षामा सजकता अपनाउने छौं ।

सुरक्षा सवालमा खडा हुने जुनसुकै चुनौतीलाई पनि पार लगाउँदै ऐन कानुनले निर्देशित गरेअनुरुप अघि बढ्ने उनको प्रतिवद्धता छ । समाजलाई असर गरिरहेका कुरा र त्यसले भोलिका दिनमा ल्याउन सक्ने समस्यालाई मध्य नजर गर्दै प्रहरीले काम कारबाही अघि बढाउने खड्काले बताए ।

अनुसन्धान थाती रहेका पुराना अपराधिक घटनाका फायल पल्टाएर आफ्नो कार्यकालमा सबै खालका अनुसन्धान पूरा गर्नेतर्फ पनि केन्द्रीत हुने उनको भनाइ टल छ । मान्छेका ज्यान गएकादेखि लिएर केही अपराधिक घटनाको अनुसन्धान मोरङमा यस अघि पूरा नभएकाले सबै पक्षको सहयोग लिएर आफ्नो कार्यकालमा पूरा गर्ने उनको अठोट छ । आफ्नो सबै क्षमता र विज्ञता शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन र अपराध नियन्त्रण एवं अनुसन्धानमा खर्चने खड्काले बताए ।

मोरङमा सरुवा भई आउने प्राय : एसपीहरुले सुरुका दिनमा अति कडाई देखिने र सरुवाको समय आउँदै गर्दा अति नरम देखिने गरेका कारण आउँदा हाईहाई हुने भएपनि फर्कने बेलामा आलोचना खेप्नुपर्ने अवस्था रँहदै आएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh