Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘चीनको दांजोमा भारतसंग एयर डिफेन्स सिस्टम कमजोर ’

  • एजेन्सी ,असार १४ गते आइतबार ।

पूर्वी लद्दाख सेक्टरमा चीनको वायु सेनाको लडाकू विमानले उडान भरेको समाचारले भारतमा तरंग ल्याएको हो । चिनियां विमानले सीमा क्षेत्रमा उडान भरेको समाचारसंगै भारतको सेना र एयरफोर्सले एयर डिफेन्स सिस्टम तैनाथ गरेको छ । चीनले सीमा क्षेत्रमा हवाई वेस तयार गरेको समाचार छ । चीनवाट खतरा बढेसंगै भारतले एयर डिफेन्स सिस्टम अलर्ट राखेको हो । भारतको एयर डिफेन्स सिस्टम दुनियांमा त्यति शक्तिशाली नभएपनि चीनलाई रोक्न भने सक्षम छ ।

भारतसंग भएको आकास मिलाइलले जमीनबाट हावामा मार हान्न सक्छ । यो आधुनिक एयर डिफेन्स मिसाइल ३० किलोमीटर टाढासम्म रहेको बैलिस्टिक मिसाइल्सलाई इण्टरसेप्ट गर्न सक्छ । ७२० केजी तौल भएको आकास मिसाइल सुपरसोनिक स्पीडबाट चल्छ । यो १८ किलोमीटर उचाईमा भएको दुश्मनको मिसाइललाई निशाना लगाउन समेत सक्ष्ँम छ । यसबाट ट्रैक या व्हील दुवै सिस्टमबाट फायर गर्न सकिन्छ ।

आकास मिसाइल सिस्टममा ऐडवांस्टड कम्युटर एवंम् एक इलेक्ट्रो मेकानिकल ऐक्टिवेटर लगाइएको हुन्छ । यसले राजेन्द्र नामको रडारबाट सिंग्नलमा निशाना लगाउने गर्छ । यसमा कैयौं अत्याधुनिक फीचर्स छन् । ६४ टार्गेटको ट्रैक गर्न सक्ने र चार निशानामा ८ मिसाइल छोड्न सक्ने क्षमता समेत यसमा छ ।

आकाशपछि भारतसंग पृथ्वी रहेको छ । पृथ्वी एयर डिफेन्स सिस्टम ८० वाट १२० किलोमिटरसम्मको दुरीको इनकमिंग मिसाइल्सलाई निशाना लगाउन सक्छ । सुपरसोनिक यो मिसाइल ३ सय देखी २ हजार किलोमिटरसम्म दुरीवाला बैलिस्टिक मिसाइललाई हावामै ध्वस्त पार्न सक्छ । यो मिसाइल सिस्टम वातावरणको बाहिर आउने वाला मिसाइललाई समेत उडाउन सक्छ । यसमा लामो दुरीको ट्रैकिंग राडार राखिएको हुन्छ जसवाट टारगेट लक गर्न मद्दत पुग्छ ।

भारतसंग अतंरिक्षमा समेत युद्ध लड्ने क्षमता छ । अमेरिका,रुस र चीनसंगमात्र ऐन्टी सेटेलाइट मिसाइल रहेको छ । भारतले गत वर्ष मिशन शक्ति सफलतापूर्वक पुरा गरेको थियो । भारतले ऐन्टी सेटेलाइट मिसाइल उडाएर पुरा विश्वमा आफ्नो स्पेश पावरको क्षमता प्रर्दशन गरिसकेको छ ।

भारतसंग इजराइलबाट ल्याएको स्पाइडर मिसाइल समेत छ । जो ५ देखी ५० किलोमीटरसम्मको दुरीमा मार हान्न सक्छ । त्यसैगरी अश्विन नामको एक स्वदेशी मिसाइल समेत भारतसंग छ । जसले करीब ३० कीलोमीटरसम्मको उचाईमा मिसाइललाई इन्टरसेप्ट गर्न सक्छ ।

भारतले रुसबाट एस ४०० एयर डिफेन्स मिसाइल सिस्टम ल्याउने तयारी गरेको छ । यसबाट भारतिय एयरफोर्सको क्षमता चार गुना बढ्ने अनुमान गरिएको छ । यो दुनियांको सवैभन्दा अत्याधुनिक एयर डिफेन्स स्टिम हो ।

चीनसंग भारतभन्दा कैंयो गुणा शक्तिशाली मिसाइल छ । रुससंग भएको एस ३०० भीजस्तै चीनसंग एचक्यु-९ भी टू स्टेज मिसाइल चीनसंग छ । जसले जमीनवाट हावामा मार हान्न सक्छ । यसको तौल मात्र दुई टन रहेको छ । यसको दुरी २ सय किलोमिटर रहेको छ । थ्रस्ट वेक्टर कन्ट्रोल एक साइडबाट मात्र देखिने यो मिसाइल ट्रान्सपोर्ट लन्चरबाट समेत छोड्न सकिन्छ ।

चीनले एस ३०० एयर डिफेन्स सिस्टम समेत खरिद गरेको छ । चीनले यसलाई एचक्वी १८ नाम दिएको छ । यसले १ सय किलोमीटरसम्म मार हान्न सक्ने क्षमता राख्छ । कुनै कुनै मिसाइलले १ सय ५० किलोमीटर समेत मार हान्न सक्छ । त्यसका साथै राडारले एकैचोटी २ सय निशानालाई डिटेक्ट गर्न सक्छ । चीनसंगका अरु अत्याधुनिक मिसाइलहरु समेत छन् ।

चीनसंग एस ४०० डिफेन्स सिस्टम समेत रहेको छ । रुसवाट लिएको यो मिसाइल पहिले नै चीनसंग थियो । २०१८ मा दुई सेट एस ४०० मिसाइल चीनले खरिद गरेको थियो । भारतसंग चीनको दांजोमा धेरै गुणा शक्तिशाली एयर डिफेन्स सिस्टम छ । भारतसंग पनि मजबूत सिस्टम रहेपनि लामो दुरीमा भने अझै भारत कमजोर छ । एस ४०० रुसबाट खरिद गरेपछि भने भारतको क्ष्ँमता अझै बलियो हुनेछ । भारतले रसियाबाट यो सिस्टम खरिद गर्न लाग्दा अमेरिका र चीनले भारतलाई नबेच्न रुसमाथी दबाव दिने गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh