Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अख्तियार स्ट्रिङ अप्रेसनदेखि अनुसन्धानमा सक्रिय

  • काठमाडौँ,असार १४ गते आइतबार ।

लकडाउनका समयमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कर्मचारीहरू भने आफ्नो काममा क्रियाशील रहिरहेका थिए । पूर्ण लकडाउन रहँदा पनि अख्तियारले आफ्नो नियमित काम स्ट्रिङ अप्रेसनदेखि मुद्दाका अनुसन्धानहरू गरिरहेको थियो । जसका कारण घुस लिनेहरू स्ट्रिङ अप्रेसनमा पक्राउ परिरहेका थिए भने अख्तियारले मुद्दासमेत अदालतमा बुझाइरहेको थियो । लकडाउन केही खुकुलो भएपछि आयोगको काम झन् तीव्र गतिमा भइरहेको देखिन्छ । मंगलवारमात्र सर्लाहीको हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ परेका छन् । लेखा अधिकृत भुपेन्द्रकुमार सिंह र लेखापाल रन्जितकुमार राय यादवलाई अख्तियारको टोलीले चार हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

विज्ञान प्रकाशनवापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीका आधारमा बर्दिवासबाट खटिएको अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैबीच सवारी पास बनाइदिन्छु भनेर समेत काठमाडौँ घुस लिने काम हुने गरेको कुरा उजागर भएको छ । जिल्ला प्रशासन कार्यालयमा लेखापढीको काम गर्दै आएका बिचौलियाले यसरी घुुस लिएको कुरा अख्तियारको स्ट्रिङ अप्रेसनमा परेबाट के प्रष्ट हुन्छ भने जिल्ला प्रशासन कार्यालयमा सवारी पासका नाममा समेत घुसको कारोवार हुँदोरहेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियारको टोलीले मंगलवार नै पक्राउ गरेको हो । सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रूपैयाँ घुस लिएको अवस्थामा लेखापढी सेन्टरबाटै उनलाई पक्राउ गरिएको आयोगले जानकारी दिएको छ । यसका अलावा राज्यकोषमा जम्मा हुनुपर्ने रकम जम्मा नगरीकन अपचलन गर्ने विद्युत् प्राधिकरणका ८ कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सफ्टवेयरमा म्यानुपुलेसन गरी नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो पोष्टिङ गर्ने नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत तत्कालीन बर्दिवास उपवितरण केन्द्र (हाल गौशाला वितरण केन्द्र अन्तर्गत) का सञ्जीव शर्मासहित ८ कर्मचारीविरुद्ध आयोगले मंगलवार नै विशेषमा मुद्दा दर्ता गरेको हो । प्राधिकरणका तत्काल कार्यरत केन्द्र प्रमुख तथा अन्य ज्यालादारी कर्मचारीसमेतले नियमविपरीत बिक्री संशोधन र क्रेडिट बिल दोहोरो तथा बहुपोष्टिङ गर्ने कार्य गरेको भनी नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, काठमाडौँबाट गठित तथा आयोगबाट गरिएको अनुसन्धान छानविन समितिले पेस गरेको प्रतिवेदनसमेतबाट बदनियतपूर्वक राजस्व अपचलन गरेको देखिएपछि मुद्दा दायर गरिएको हो ।

उनीहरूले २० लाख ३५ हजार रूपैयाँ ११ पैसा अपचलन गरेकोमध्ये सरकारको राजस्वमा १ हजार ७ सय २७ रूपैयाँ अशोककुमार कर्ण, रमेश दाहाल र पूजनकुमारी चौधरीसमेतबाट दाखिला गरेको देखिँदा उक्त बिगो घटाई बाँकी २० लाख ३३ हजार २ सय ७२ रूपैयाँ एकसठ्ठी पैसा भ्रष्टाचारजन्य कार्य भएको भन्दै आयोगले मुद्दा दायर गरेको हो । राजस्व रकम अपचलन गर्ने हाकिम सञ्जीव शर्मा, ज्यालादारी कर्मचारीहरू अरविन्दप्रसाद जयसवाल, बागेश्वरीकुमारी कर्ण, चन्द्रभूषण महतो, धर्मेन्द्रकुमार महतो, अजितमान सिंह, स्मिता कट्टेल, अन्जुकुमारी बस्नेतविरुद्ध पनि उनीहरूले हिनामिना गरेको रकमबराबरको बिगो दावी गर्दै आयोगले मुद्दा दायर गरेको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने
जनप्रभाबन्युज विशेष

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

2 days पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
जनप्रभाबन्युज विशेष

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

2 days पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली
जनप्रभाबन्युज विशेष

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

2 days पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
जनप्रभाबन्युज विशेष

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

2 days पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै
जनप्रभाबन्युज विशेष

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

2 days पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज
जनप्रभाबन्युज विशेष

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने

2 days पहिले
विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

2 days पहिले
बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही हुन्: केपी अ‍ोली

2 days पहिले
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

2 days पहिले
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

2 days पहिले
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धार सहज

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh