Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी कर्मचारीहरुले नमूनाको रुपमा प्रस्तुत भई काम गर्नुपर्छ – आइजी ज्ञवाली

  • सर्लाही ,असार १३ गते सनिवार ।

प्रहरी महानिरीक्षक (आइजी) ठाकुर प्रसाद ज्ञवालीले बद्लिदो परिस्थिति अनुसार नेपाल प्रहरी समक्ष आउने सबै किसिमका जिम्मेवारीहरु पूरा गर्न प्रहरी कर्मचारीहरुले आफूलाई नमूनाको रुपमा प्रस्तुत गरी काम गर्नुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस र कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत निवासको बुधबार सोही कार्यालयमा आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताएका हुन् । भवन उदघाटन पश्चात उनले उक्त नवनिर्मित कार्यालय भवनहरु तथा कार्यालय परिसरको निरीक्षण समेत गरे ।

प्रहरीको उपस्थिति नै राज्यको उपस्थिति भएकोले प्रहरीको हरेक कामकारवाही बिभेद रहित हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो दायित्व निर्वाह गर्दा सरोकारवाला बिभिन्न निकायसँग समन्वय गरी कानूनसम्मत तथा सबैलाई समान रुपमा व्यवहार गर्दै काम गर्नुपर्ने बताए । आवश्यक जनशक्ति तथा साधन श्रोतको कमिको वावजुद पनि उपलब्ध साधन श्रोतलाई अधिकतम प्रयोग गरी तोकिएको जिम्मेवारी पूरा गरेरै छाड्न उनले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो।

प्रहरी महानिरीक्षक ज्ञवालीले कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर निर्वाह गरेको भूमिकाको चर्चा गर्दै त्यस्तो परिस्थितिमा सुरक्षात्मक व्यवस्था अपनाई अझै संवेदनशील भएर नागरिकप्रति प्रदान गर्ने सेवामा उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआइजी ) धिरज प्रताप सिंहले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

नेपाल प्रहरीको नियमित बजेटबाट कुल १२ करोड ४१ लाख २९ हजार ४ सय २० रुपैयाँ लागतमा उक्त कार्यालय भवनहरु निर्माण सम्पन्न भएको सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख नरसिल साह, हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख, सर्लाही जिल्लास्थित स्थानीय सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधिहरु, स्थानीय संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh