Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

असारे विकासको कारण पर्साका सर्वसाधारण सास्ती खेप्दै

  • पोखरिया,असार १२ गते शुक्रबार  ।

असार प्रत्येक वर्ष हुने असारे विकासको कारण जनताहरु दुःख पाउँदै आएकोमा यस वर्षपनि त्यो कार्यलाई निरन्तरता दिइएको पाइएको छ । प्रत्येक वर्ष आर्थिक वर्षको मसान्त सकिन लाग्दा विकासे कार्यहरु शुरु हुने गरेको नेपाली नागरिकको लागि कुनै नौलो कुरा होइन ।

यसवर्ष कोरोना महामारीलाई पनि पछि पार्दै असारे विकास कार्यलाई ठेकेदारहरुले निरन्तरता दिइरहेका छन् । जसको परिणाम स्वरुप सर्वसाधारणहरुले सास्ती खेप्नु परिरहेको छ । पर्साको पोखरियादेखि लंगडी जाने सडक निर्माण कार्य हुन नसक्दा स्थानीयहरु सास्ती खेप्न बाध्य छन् ।

ठेकेदार कम्पनीको चरम लापरवाहीको कारण पोखरिया बजारदेखि लंगडीसम्म पुग्ने सडक खण्डको निर्माण कार्य समयमा हुन सकेको छैन । प्रदेश २ सरकारको भौतिक पूर्वधार बिकास मन्त्रालयबाट १७ कोरोडको योजनमा अन्तर्गत निर्माण भइरहेको सडक निर्माण कम्पनीको लापरवाहीको कारण यात्रुहरुले सास्ती खेप्न बाध्य छन् भने आवागमन समेत ठप्प भएको छ ।

पोखरिया देखि लंगडी हुँदै मिर्जापुरसम्मको साढे १० किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पाएका रोशन, रन्जन, सागर जेभिले वर्षायाम शुरु भएसँगै निर्माण कार्यपनि शुरु गरेपछि सडक हिल्लामे भई अवरुद्ध हुन पुगेको हो ।

सडक निर्माण कार्यको ठेक्का २०७६ असार महिनामा भएपनि निर्माण कार्य भने २०७७ को जेठ अन्तिम सातादेखि शुरु भएको हो । पहिलादेखि नै ग्राइभेल सडक रहेकोमा ठेकेदार कम्पनीले सडक निर्माणको नाममा ग्राइभेलमाथि माटो खसालेर छाडेपछि त्यही माटो हिल्लामे भई सडक झन बिग्रिएर आवागमन प्रभावित भएको हो ।

पर्सा जिल्लालाई सदरमुकाम वीरगञ्जसँग जोड्ने मुख्य सडकको रुपमा रहेकोले दैनिक हजारौं यात्रुहरु आवागमन गर्ने गरेका छन् । सडक ग्राइभेल भएको बेला वर्षा याममा पनि खासै प्रभाव नपरेपनि अहिले माटो खसालेको कारण सडमै दुई फिटसम्म गहिरो हिलो हुने गरेको कारण दुईपाँग्रे सवारी साधनपनि आवागमनमा समस्या भएको हो ।

पोखरियाको बसन्तपुर, कालिकामाईको मुडली, धोबनीको लंगडि स्थित पर्ने सडक हिलाम्मे भएको छ । सडक हिलाम्मे भएपछि सवारी साधनका साथै सर्वसाधरण आवागमन समेत बन्द भएको छ ।

मोटरसाइकल त परै जावस यात्री समेत हिड्न सकिने अवस्था छैन् । स्थानीय सो बाटोको बिकल्पमा लामो यात्रा गरेर गन्तव्य तर्फ जान बाध्य छन्या भएका छन् । सडक निर्माण गर्ने योजनाको जिम्मा लिएका ३ वटा ठेक्दार कम्पनी मध्ये एउटा सोही क्षेत्रका प्रदेश सांसद सिंघासन साह कलवारको निर्माण कम्पनी नै रहेको छ ।

नाम मात्रको ३ वटा कम्पनी भएपनि सडक निर्माणको सबै काम प्रदेश सांसद् कलवारकै निर्माण कम्पनीले गरिरहेको छ । प्रदेश सांसद् कलवारको निर्माण कम्पनी रन्जनको सडक निर्माणको क्रममा भएको लापरवाहीले उनकै क्षेत्रका जनताले दुःख पाइरहेका छन् ।

सडक निर्माणको लागि मिति २०७६ असार २२ गते योजना सम्झौता भई २ वर्षे योजना अनुसार मिति २०७८ असार २१ गते सम्पन्न हुने सम्झौता भएपनि हालसम्म १० प्रतिशत मात्रै काम पुरा भएको विकास कार्यालय वीरगञ्जका इन्जिनियर बिकास मिश्राले बताए ।

उनका अनुसार पोखरियादेखि बसन्तपुर, मुडली, लंगडी, हरिहरपुर, भलुवहिया भएर मिर्जापुरसम्म साढे १० किलो मिटर कालोपत्रे गर्नुपर्नेछ । आर्थिक वर्ष २०७५÷०७६ को प्रदेश सरकारको योजना अन्तर्गत प्रदेश सांसदकै निर्माण कम्पनीद्वारा काम सुरु गरिएपनि हालसम्म कलभर्टहरु ३ वटा निर्माण र माटो खसाल्ने काम मात्रै भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh