Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राजु सदा मृत्यु प्रकरण-प्रदेश २ का सामाजिक विकासमन्त्रीकाे पुत्ला दहन गर्दै राजीनामा माग

जनकपुर ,असार १२ गते शुक्रबार ।

नेपाल तरुण दल तथा नेविसंघ धनुषाले जनकपुरमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको पुत्ला दहन गरेको हो ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–७ स्थित नौवाखोर प्रसाहीका १६ बर्षिय युवक राजु सदाको प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै राजु सदालाई न्याय र क्षतिपुर्ति दिनुपर्ने माग गर्दै तरुण दल र नेविसंघका कार्यकर्ताहरुले जनकपुरको शिवचोकमा सामाजिक विकासमन्त्री नवल किशोर साहकाे राजीनामा माग गरेका छन् । मन्त्री साह मुर्दावाद लगायतका नारा लगाउँदै उनको पुत्ला दहन गरिएकाे हाे ।

नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहको नेतृत्वमा आयोजित पुत्ला दहन कार्यक्रममा तरुण दल धनुषाका जिल्ला सदस्य अखिल मढी, राहुल मिश्रा, रमेश कुमार यादव, डा.राजु साह, डा. विजय साह, राजेश साह, सुमन्त कर्ण, बलराम गुप्ता, बलराम साह, भरत साह, नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष नवीन झा, सुमन ठाकुर, सुजित यादव, मनिष यादवलगायतकाहरुको सहभागिता रहेको थियो ।

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–७ प्रसाहीका १६ वर्षीय राजु सदाको क्वारेन्टाइनमा आरडिटी चेकजाँचबाट पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २८ गते प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको थियो । उनलाई झाडापखाला समेत रहेकोले रोगव्याधीले उनी निकै सिकिस्त भएका थिए । पछि उनलाई उपचारका लागि अस्पतालको इमरजेन्सी कक्षमा ल्याइयो । पीसीआर टेस्ट गरिए पनि रिपाेर्ट आउनमा ढिलो भएपछि चिकित्सकले उनी अस्पतालमा छटपटाइरहँदा समेत कोरोनाको आशंकामा उपचारै गरेनन् । र, उनी अस्पतालमै छटपटाएर असार ९ गते बिहान प्राण त्यागे गरेका मृतकका परिवारले बताएका छन् ।

एता घटनाको विषयमा प्रादेशिक अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु हुनुको कारण स्पस्ट गरेको छ भने प्रदेश सरकारले मृत्युबारे सत्य-तथ्य बुझ्न प्रदेश उच्चस्तरीय कमिटी गठन गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh