Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्थानीयको विरोधबीच कोरोना संक्रमितको शव व्यवस्थापन, ८ राउण्ड हवाइफायर

  • पोखरा,असार ११ गते बिहीबार ।

कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा पोखरामा बिहीबार पनि स्थानीयले विरोध जनाएका छन् । उपचारक्रममा बुधबार गएराति मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्नेक्रममा पोखरा महानगरपालिका वडा ३२, मजुवाका स्थानीयले विरोध जनाएका हुन् । सोक्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको हो ।

पोखरा महानगरको डोजरले खाल्डो खन्न लागेको थाहा पाएपछि स्थानीय सो ठाउँमा शव गाड्न नपाइने भन्दै विरोधमा उत्रिएका थिए । प्रहरी र स्थानीयबीचको झडपबीच पनि बिहीबार दिउँसो शव व्यवस्थापन सम्भव भएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । स्थानीयले तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाइफायर गरी तितरबितर पारेको थियो भने केहीलाई नियन्त्रणमा लिएको छ ।

कास्कीका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार ८ राउण्डसम्म हवाइफायर गरिएको हो । त्यस्तै, ८ जना युवालाई नियन्त्रणमा लिएको छ ।

गत जेठ ८ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका स्याङ्जाका ५५ वर्षीय ती पुरुषको बुधबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो ।

कोरोना संक्रमित उनी मधुमेह र निमोनिया रोगबाट समेत ग्रसित रहेको अस्पतालमा निर्देशक डा। अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनलाई उपचारक्रममा सुरुवातमा आईसीयूमा राखिएकोमा श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

गण्डकी प्रदेशमा योसहित कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गत जेठ २३ मा स्याङ्जा वालिङका ५८ वर्षीय अर्का पुरुषको पोखरामै उपचारक्रममा मृत्यु भएको थियो । उनको शव व्यवस्थापन गर्नेक्रममा समेत हम्मेहम्मे भएको थियो । पछि प्रहरीले जबर्जस्ती पोखरा ११ र २० को सीमा सेती किनारमा खाल्डो खनेर शव गाडेको थियो । प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुपरेको थियो ।

गण्डकी प्रदेशमा गएको १ महिनामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जेठ ११ सम्म मात्र ५ जना कोरोना संक्रमित रहेको गण्डकीमा हाल बढेर ७ सय ५३ पुगेको छ । बिहीबार थप ११ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि आइसोलेसन बार्डसमेत बढाउने तयारी गरेको जनाएको छ । प्रदेशमा खासगरी नवलपुर, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँमा रहेका आइसोलेसन बार्डको क्षमता दोब्बर बनाइने तयारी छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh