Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आइजीपी ज्ञवालीले बिर्सिए निर्मला पन्तको नाम,अभियुक्त अहिलेसम्म पनि पक्राउ परेका छैनन्

काठमाडौं,असार ९ गते मंगलवार ।

जागिर अवधि बिदा कटाउँदा १५ दिनमात्र बाँकी रहेका आइजीपी ठाकुरप्रसाद ज्ञवालीले २०७६ माघ २८ मा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएपछि विभिन्न संचारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नै कार्यकालमा निर्मला पन्तको घटना टुंगो लाग्ने बताएका थिए । भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । उक्त हत्याका अभियुक्त अहिलेसम्म पनि पक्राउ परेका छैनन् ।

आइजीपी ज्ञवालीले पद बहाली गर्नासाथ निर्मला पन्तको घटना टुंगिने प्रतिबद्धता जनाएको श्रब्य दृश्य अहिले पनि अर्काइभ खोज्ने हो भने अनगिन्ती भेटिनेछन् । तर उनको कार्यकाल १५ दिन बाँकी हुँदा पनि निर्मला पन्तको घटनाको छेउटुप्पो उनले पत्ता लगाउन सकेनन् । नेपाल प्रहरीको आइजीपीका रुपमा पन्तको घटना टुंगो लाग्ने बताए पनि त्यसमा उनले खासै चासो देखाएनन् । छानबिनलाई प्रभावकारी बनाउन सकेनन् । बरु सर्वेन्द्र खनालले हरेक कोणबाट निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने ब्यक्ति दिलीपी बिष्टलाई नै आशंकामा राखी छानबिनलाई अगाडि बढाई निलम्बनमा परेका निर्दोष प्रहरी अधिकृत अंगुर जीसीलगायतलाई न्याय दिने प्रयत्न गरेका थिए । तर ज्ञवालीले पन्तको बारेमा छानबिन समेत नगरी नगरी बिदा हुन लागेका छन् । पछिल्लो समयमा त उनले आफूले बोलेको कुरा बिर्सिएर निर्मला पन्तको घटनामा चासै दिन छाडेका छन् ।

आइजीपी ज्ञवालीले महानिरीक्षक खनालको कार्यकालमा चर्चामा रहेको निर्मला प्रकरणमा अनुसन्धान गर्ने मौका पनि पाएका थिए । केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी अंगुर जीसीको नेतृत्वमा भएको अनुसन्धानपछि कंचनपुर पुग्ने पहिला एसएसपी ज्ञवाली नै थिए । यद्यपि उनको अनुसन्धानले त्यतिखेर उनको खासै नयाँ कुरा ल्याउन सकेको थिएन ।

यसैगरी, आइजीपी ज्ञवालीले जाँदाजाँदै डीआइजीको दरबन्दी घटाएकोमा मिडियामा सरकारप्रति असन्तुष्टि पनि प्रकट गरेका छन् । सरकारले ५० हजार भन्दा बढी प्रहरी जनशक्ति प्रदेशमा खटिने भएपछि डीआइजीका दरबन्दी २४ बाट घटाएर १४ मात्र राखेकोमा पनि उनले असन्तुष्टि जनाएका छन् । र, प्रदेशको प्रहरी प्रमुख एआइजी हुनुपर्ने दलिल गरेका छन् । उनले त्यो कुरा प्रहरी संगठनको हितका लागि नभएर आफ्ना भाइलाई डीआइजी बढुवा गर्न नपाएको कुन्ठाका रुपमा ब्यक्त गरेको प्रहरी स्रोत बताउँछ ।

डीआइजीका दरबन्दी कटौती नगरेको भए बरियतामा तल भए पनि ज्ञवालीले भाइ श्याम ज्ञवालीलाई तान्ने खेलमा थिए । तर सरकारले दरबन्दी कटौती गरेपछि भाइ तान्ने उनको चाहना पूरा हुन नसकेकाले घर जानेबेलामा उनले सरकारको नीति विपरीत बोल्न थालेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh