Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अब काठमाडौँ उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिन अनिवार्य

काठमाडौं ,असार ९ गते ।

अब काठमाडौं उपत्यका भित्र आउने सबैले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको हो । गृह मन्त्रालयले उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई यो निर्देशन दिएको छ ।

असार १ गतेबाट लकडाउन खुकुलो भएपछि उपत्यका छिर्नेको संख्या ह्वात्तै बढेको छ । बाहिरबाट आउनेको संख्या बढेसंगै कोरोना संक्रमणको जोखिम पनि एकाएक बढेको गृहको निष्कर्ष छ ।

लकडाउन खुकुलो भएको एक सातामा ५४ हजार मानिस उपत्यका भित्रिएको रेकर्ड छ। तर, लकडाउन खुकुलो भएको १० दिन पुग्न लाग्दासम्म लुकीछिपी उपत्यका भित्रिने क्रम पनि बढ्दै गएको छ।

उपत्यका प्रवेश गर्ने क्रम बढेसँगै भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको हो ।

कोठा भाडामा लिएर बस्दै आएकाहरु फर्किएसँगै घरधनी र वडाले समेत पीसीआर परीक्षण गरेको रिपोर्ट माग्न थालेको छ। दैनिक करिब एक हजारभन्दा बढी मानिस परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका छन्।

यसरी परीक्षण गराउनेको भिड लागेपछि गृहले सबैको परीक्षण गर्न सम्भव नभएको देखेर उनीहरुलाई होम क्वारेन्टाइनमा राख्न भनेको हो।

हाल उपत्यकामा प्रवेश गर्ने मानिसहरु निर्वाध रुपमा हिँडडुल गरिरहेका छन्। बाहिर जिल्लाबाट फर्किएकाहरुले पसलदेखि होटल समेत खोलिसकेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh