सिरहा ,असार ९ गते ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेकपा (संयुक्त) जिल्ला कमिटि सिरहाको आयोजनामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रियघाटी एमसीसी सम्झौता खारिज गर्नुपर्ने, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको ग्यारेन्टी गर्नु पर्ने माग सहित विरोध र्याली प्रदर्शन गरेको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !