Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा प्रहरी उपरीक्षक राना , बिगत १० वर्षदेखि फरार रहेका ‘मोष्ट वान्टेड’ यादव पक्राउ

बाँके,असार ९ गते मंगलवार ।

बाँकेमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको केहीदिनमै प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानालाई ठूलो सफलता हात पारेको हो ।

बिगत १० वर्षदेखि तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोट तथा फिरौती जस्ता विभिन्न आधा दर्जन बढी अपराधमा संलग्न रही फरार प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेको एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

अपराधमा संलग्न रहेर वर्षौंदेखि फरार रही मोष्ट वान्टेड सूचीमा रहेका व्यक्ति पक्राउ गरेसँगै एसपी रानासहित बाँके प्रहरीले ठूलो सफलता हात पारेको छ ।

विभिन्न अपराधमा संलग्न रही फरार रहेको बाँकेको साबिक बनकट्टी गाबिस ५, हालको डुडुवा गाउँपालिका वडा नम्बर ३ को धर्मा सिंह भनिने राजेश यादवलाई मंगलबार बिहान करीव ३ बजेतिर उसकै घरबाट पक्राउ गरेको छ । उसको सिरानीबाट १ थान तरवार र १ थान चक्कु पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई २०७० पौष १३ गते त्रिभुवन प्रसाद कुर्मीसँग फिरौती रकम माग गरेको, फिरौती रकम नदिए अपहरण गर्ने धम्की दिएको अपहरण मुद्दामा बाँके जिल्ला अदालतबाट २०७१ फागुन १७ गते ४ बर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

यादवलाई साबिक गनापुर ९ स्थित प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम विस्फोट गराई जिल्ला अदालतबाट २०७२ मङ्सिर १८ गते ६ महिना जेल र ५ हजार जरीवाना हुने फैसला सुनाएको थियो ।

उनलाई २०६८ मङ्सिर १४ गते भूमिसुधार कार्यालय बाँके र मालपोत कार्यालय बाँकेमा बम विस्फोट मुद्दामा जिल्ला अदालतबाट २०७२ माघ १८ गते ६र६ महिना कैद र ५–५ हजार जरिवाना सुनाइएको थियो ।

यादव २०६८ मङ्सिर ४ गते साबिक होलिया गाबिस २ का नन्ना यादवलाई गोली हानी हत्या गरेर फरार भएको, २०६५ जेठ २६ गते राज बहादुर सिंहलाई गोली हानी घाइते बनाई ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका थिए ।

त्यसैगरी, प्रहरीले यादव २०६६ भदौ २१ गते वसन्त मल्ल भन्ने छन्दबिक्रम मल्ललाई अपहरण गरी हत्या गरेको मुद्दामा फरार रहेको, २०६६ पौष १७ गते हातहतियार खरखजाना मुद्दामा फरार रहेको, २०६६ पौष १ गते विजय भण्डारीसँग रकम माग गरी अपहरण गर्ने धम्की दिएको मुद्दामा फरार रहेको जनाएको छ ।

प्रहरीले यादवलाई ज्यान सम्बन्धि कसुर, अपहरण तथा शरीर बन्धक, हातहतियार खरखजाना, बिष्फोटक पदार्थ ऐन अनुसारको मुद्दामा सजाय हुने जनाएको छ ।

एसपी रानाले बाँके प्रहरीको कमाण्ड सम्हालेको केहिदिन भित्र नै बर्षौ देखि विभिन्न ठुला ठुला हत्या, अपराध, फिरौती जस्ता अपराधमा संलग्न रही फरार रहेको व्यक्तिलाई पक्राउ गर्न सक्नु उनको कुशल नेतृत्व नै हो ।

एसपी रानाले हिजो मात्रै पत्रकार भेटघाटमार्फत आफ्ना कार्ययोजना प्रस्तुत गर्दै अपराधिक क्रियाकलाप उपर कानुनी कठोरता आत्मसात गर्दै बिबेकपूर्ण प्रहार गरिने बताएका थिए ।

उनले घरेलुु मदिरा, यौन व्यवसाय, जुवातास, चोरी, लुटपाट, कालोबजारी नियन्त्रण, संगठित अपराध तथा गुण्डागर्दी, प्राकृतिक श्रोतको दोहन गर्ने, लागू औषध दुर्व्यसनी तथा ओसार पसार कारोवार गर्ने जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh