Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कञ्चनपुरको बेलौरी नाकामा सूर्तिजन्य पदार्थ तस्करी , तस्कर फरार समान बरामद

विकास सिंह महता

कञ्चनपुर ,असार ८ गते सोमबार ।

कञ्चनपुरको बेलौरीमा माछादेवि सूर्तिजन्य पदार्थ तस्करी मौलाएको छ । भारतदेखि पचुई नाका भएर माछा, सूर्तिजन्य पदार्थ तस्करी भईरहेको छ ।लकडाउनमा पनि बेलौरी क्षेत्रमा भारतबाट तस्करी रोकिएको छैन् । कञ्चनपुर गड्डाचौकी र कैलालीको त्रिनगरमा भन्सार संचालन भएपनि केही व्यवसायीले गैर कानुनी रुपमा तस्करी गरिरहेका छन् । तस्करी गरिरहेकै अवस्थामा सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट तस्करले प्रयोग गरेका मोटरसाईकल, माछा सहित बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी र बिओवी बेलौरी हवल्दारको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रबाट तस्करी गरिररहेकै अवस्थामा समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति वीरसिह शाहुले दुई लाख भन्दा बढिको समान र सवारी साधन बरामद गरेको बताए ।

उनका अनुसार से६प २१५५, र से ६प ४८२ नम्बरको मोटरसाईकलमा सूर्तिजन्य पदार्थ र १ सय २० किलो ३७ हजार पर्ने माछा बरामद गरिएका छन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिह शाहुले लकडाउनको बेला गैर कानुनी रुपमा सीमा क्षेत्रमा हुने गैरकानुनी गतिबिधी गर्ने समुह तह लगाईरहेको बताए । सशस्त्र प्रहरीले कञ्चनपुरको सीमा क्षेत्रमा अवैध गतिबिधी नियन्त्रण गरेपछि तस्करको भागाभाग भईरहेको छ । नाका खुलेकाले कानुन अनुसार व्यवसाय संचालन गर्न स्थानीय व्यवसायी अगुवाले सुझाव दिएका छन्। ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh