Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नागरिकता विधेयक बहुमतबाट पारित

काठमाडौं ,असार ७ गते आइतबार ।

संसदीय समितिले निकै लामो बहस र रस्साकस्सीबीच नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानसहित नागरिकता विधेयक पास गरेको हो ।

राज्य व्यवस्था समितिको आजको बैठकले निकै लामो समयदेखि रोकिएर रहेको उक्त विधेयक प्रमुख प्रतिपक्षसहित केही दलको फरक मतको बाबजुद बहुमतका आधारमा पारित गरेको छ । 
 
अघिल्लो बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकता जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति आवश्यक रहेको भनी केही समय माग गरेका थिए । यसबीचमा दलबीच कुनै सहमति हुन सकेन । फलस्वरुप समितिबाट बहुमतका आधारमा विधेयक पास भएको हो ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि उक्त विधेयकका सम्बन्धमा सांसदसँग राय परामर्श लिएका थिए । नेकपा सचिवालय बैठकले दलका सांसदले दिएको परामर्शकै आधारमा विधेयक अघि बढाउने निर्णय गरेको थियो ।  
  
नेपाली पुरुषसँग वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलाले नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान समितिले विधेयकमा प्रस्ताव गरेको छ । सात वर्षपछि अङ्गीकृत नागरिकता प्राप्त गरी निश्चित प्रावधान र शर्त पूरा गरेपछि त्यस्ता विदेशी बुहारीले राजनीतिक अधिकारसमेत प्राप्त गर्नेछिन् ।
 
विधेयकमा नागरिकता नपाउँदासम्मका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न ‘आवासीय अनुमतिपत्र’ दिइने प्रावधान राखिएको छ । यो अनुमतिपत्रका आधारमा चल अचलसम्बन्धी आर्जन गर्न, भोग गर्न, बेचबिखन गर्न, व्यावसायिक लाभ प्राप्त गर्न र अन्य कारोवार गर्न पाइनेछ । यस्तै जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता र राष्ट्रिय परिचयपत्रसमेत लिन सकिनेछ । अङ्गीकृत नागरिकता पाएपछि स्थायी आवासीय अनुमतिपत्र स्वतः खारेज हुनेछ ।
 
विधेयक पारित भएपछि राससको जिज्ञासामा सभापति शशी श्रेष्ठले भनिन्, “राष्ट्रियता, व्यक्तिको जीवन र अधिकार तथा राज्य र नागरिकबीचको सम्बन्धसँग गाँसिएको नागरिकता जस्तो संवेदनशील एवं महत्वपूर्ण विषयमा निकै सुझबुझसँग तार्किक निष्कर्षमा पु¥याइएको छ, विधेयक पारित भएसँगै व्यक्तिलाई राहत मिल्नेछ ।” 

नेपाली काँग्रेस, समाजवादी र राष्ट्रिय जनता पार्टीले भने उक्त प्रावधानप्रति असहमति जनाउँदै फरक मत दर्ता गराएका छन् । संविधानको प्रावधान र मर्मविपरीत बहुमतका आधारमा पारित सातवर्षे प्रावधान आफूहरुका लागि मान्य नहुने बताउँदै समाजवादी पार्टी नेता रामसहायप्रसाद यादवले भने, “विसं २०६३ कै नागरिकता ऐनकै आधारमा नागरिकता प्रदान गर्नु ठिक हुन्छ ।”
 
नेपाल मजदुर किसान पार्टीले भने राष्ट्रियता नै धरापमा पर्न कम्तीमाा १५ वर्ष नभई त्यस्ता महिलालाई नागरिकता दिनै नहुँने अडान राख्दै आएको थियो । नेपालको नागरिकता ऐन (२०६३) लाई संशोधन गर्न बनेको विधेयक डेढ वर्षदेखि समितिमा विचाराधीन थियो । 

सरकारले अङ्गीकृत नागरिकता प्राप्त गर्न चाहने महिलाले नेपालको नागरिकता प्राप्त गरेको मितिले छ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निश्शा पेश गर्नुपर्छ भन्ने प्रावधान राखेर विधेयक ल्याएको थियो । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई प्रदान गरिने अङ्गीकृत नागरिकता र अधिकारबाहेक उक्त विधेयकका अन्य विषयमा भने समितिमा सर्वसम्मति नै छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh