Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विद्यार्थी लकडाउनमा तर बन्द अवधिको पनि शुल्क उठाउँदै विद्यालय

सुमित मिश्रा

जनकपुरधाम,असार ६ गते सनिवार ।

मुलुक लकडाउनमा रहेका बेला अनलाइनबाट पठनपाठन गराउने भन्दै जनकपुरको एक विद्यालयले अभिभावकसँग शुल्क असुल गरेको छ। लकडाउन अवधिको शुल्क नलिने निजी विद्यालयको संगठनको निर्णय विपरीत उक्त विद्यालयले शुल्क असुल गरेको हो।

जनकपुरधामस्थित मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी (मिट) इङ्लिस स्कुलले अनलाइन पठनपाठन गराइरहेको भन्दै मासिक शुल्क, परीक्षा शुल्क र यातायात शुल्क बापतको रकम असुलेको हो। 

विद्यालयले पढाई नै नभएको चैत महिनाको मासिक शुल्क, यातायात शुल्क, परीक्षा शुल्क असुल गरेको हो। विद्यालयले फागुन महिनाको बक्यौता शुल्क समेत असुलेको छ। 

विद्यालयमा अध्ययनरत महोत्तरीको पिपरा गाउँपालिका ४ का मन चौधरीका अभिभावक विनय चौधरीले सबैखाले शुल्क विद्यालयले लिएको बताए। कक्षामा ५ मा अध्ययनरत उनका छोराको फागुन महिनाको बक्यौता समेत गरी चार हजार ६ सय रुपैयाँ आफूसँग असुल गरेको विनयले बताए। 

‘विद्यालयले मलाई फोन गरेर बोलायो। तपाईँको विद्यार्थी पास भयो अब कक्षा ६ को किताब किनिदिनुस् भन्यो’, विनयले भने, ‘फेरि एक दुई दिनमै फोन गरेर अनलाइन कक्षा सञ्चालन हुने भयो। त्यसका लागि युजर आइडी र पासवर्ड लिनुपर्छ। त्यसका लागि तपाईँले चैत महिनाको पैसा पनि तिर्नुपर्छ भने। सोही अनुसार शुल्क पनि लिए।’ 

विद्यालय चैत ६ गतेदेखि नै बन्द छ। यातायात पनि बन्द छ। परीक्षा पनि भएको छैन। तर, चैतको मासिक शुल्कसँगै यातायात शुल्क र परीक्षा शुल्क पनि लिइएको हो। 

विद्यालयका सञ्चालक मनोज साहले चैत ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी सूचना प्रकाशन गरिसकेको तथा प्रश्नपत्र र उत्तरपुस्तिका पनि छपाइ भइसकेकाले शुल्क लिएको प्रतिक्रिया दिए। 

साहले भने, ‘हामीलाई पनि शिक्षक, कर्मचारीको तलब दिनुपर्छ। बसको किस्ता पनि बैंकमा बुझाउनु पर्छ। घरभाडा पनि तिर्नुपर्छ। विद्यार्थीसँग शुल्क नलिई यी सबै कुरा कसरी म्यानेज गर्ने?’

निजी विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले गत वैशाख २५ गते बन्दाबन्दीको अवधिमा विद्यार्थीको पढाई लेखाइलाई यथासम्भव जारी राख्न टिभी, रेडियो तथा अन्य प्रविधिहरूको प्रयोगबाट कक्षा सञ्चालन गर्ने र त्यसबापत कुनै अतिरिक्त शुल्क नलिने निर्णय समेत गरेको थियो। तर मिट स्कुलले उक्त निर्णय नमानेको हो। 

यस्तै, संघीय संसद् शिक्षा तथा स्वास्थ्य समितिले पनि चैत महिनाको कुनै पनि शुल्क नलिने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो। नेपाल सरकारले पनि चैत महिनाको कुनै पनि शुल्क लिन नपाउने निर्णय वैशाख १४ गते गरेको थियो। तर, धेरै विद्यालयले निर्णय अवज्ञा गरेका हुन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

43 mins पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित
जनप्रभाबन्युज विशेष

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले

६ थान नक्कली नोटसहित एक जना पक्राउ
आर्थिक

६ थान नक्कली नोटसहित एक जना पक्राउ

15 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री
जनप्रभाबन्युज विशेष

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

15 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

43 mins पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
६ थान नक्कली नोटसहित एक जना पक्राउ

६ थान नक्कली नोटसहित एक जना पक्राउ

15 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

15 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh