Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीब्र

एक्सरे र एअर कन्डिसनका उपकरणसहित १० कन्टेनर सामान आउँदै

भैरहवा,असार ६ गते सनिवार ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका बिभिन्न उपकरण तथा सामानहरु कोरोना भाइरसका कारण चीनमा नै रोकिएपछि त्यस्लाई नेपालमा ल्याउन प्रकृया सुरु भएको छ ।

सामान नेपाल पठाउन तयारी अबस्थामा रहदा नै चीनमा कोरोना भाइरसको जोखिम बढेसंगै यातायात रोकिदा सामान पनि त्यतै रोकिएको थियो । तर अहिले चीनमा यातायात सहज भएसंगै त्यहाँबाट बिभिन्न सामान तथा उपकरणहरु नेपाल ल्याउने तयारी भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल आयोजना कार्यालयका प्रमुख प्रबेश अधिकारीले बताउनुभयो ।

‘पहिलो चरणमा यसै साता एक्सरे मेशिन र एअर कन्डिशनका उपकरणहरु आउछन्, ति उपकरणहरु करिब १० कन्टेनर जति हुनेछन्, अहिले प्याकिंग गर्ने काम भैरहेको छ, आयोजना प्रमुख अधिकारीले भन्नुभयो ‘हुनत कम्पनीले जुन २० मा पठाउने भनेको छ, तर पनि हामीहरु यसै हप्ताभित्र त्यहाँबाट सामान नेपालका लागि पठाउने काम हुनेमा बिस्वस्त छौ ।,

ति सामानहरु बेईजिंग लगायतका स्थानबाट आउनेछन् । चीनमा कोरोना भाइरसका कारण जोखिम बढदै जाँदा त्यतिबेला आयात हुन सकेन भने चीनमा सहज हुँदा नेपालमा असहज हुँदा उपकरण सामानहरु समयमा आउन सकेन् ।

स्थलमार्गको तातोपानी नाका हुदै ति उपकरण आउने र भैरहवा आयोजना स्थलसम्म आउँदा कम्तिमा पनि ३ सातासम्म सामान आईपुग्नेछन् ।

कोरोना भाइरस संक्रमणबाट जोगिन सुरु भएको लकडाउनको कारण प्रभाबित भएको भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको पूर्वाधारको कामहरु अहिले कार्य क्षेत्रलाई नै क्वारेन्टाइन बनाई काम भैरहेको छ र त्यहाँ कार्यरत मजदुरहरुलाई बाहिर आउन जान गर्न दिइएको छैन ।

चीनबाट प्रथम चरणमा केही सामान आएपछि टर्मिनल बिल्डिङ्गमा एक्सरे मेशिन र एसी जडानलाई पूर्णता दिने काम हुनेछ भने दोश्रो चरणमा धावनमार्गको लाईट र ब्यागेज ह्यान्डेलिंग सिष्टमका बाँकी सामानहरु ल्याउने तयारी भैरहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

अहिलेसम्म भौतिक पूर्वाधारका काम ९०.५ प्रतिशत सम्पन्न भैसकेको र बाँकी मुख्य काम भनेको पेरिमिटर सडक निर्माण रहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । बिमानस्थलमा अहिले भौतिक पूर्वाधारको काम अन्तिम तिर रहेको र ति बाँकी कामहरु सम्पन्न बिभिन्न उपकरण जडान भैसकेपछि हुने प्रकृतिका छन् । अब बाँकी काम भनेको केही पूर्वाधारका र आईसीबी २ अन्तर्गतका उपकरणहरु जडान गर्ने रहेका छन् ।

आयोजनाको कार्यालय अहिले चीनलगायतका देशमा रहेका छिटो भन्दा छिटो बाँकी उपकरणहरु ल्याउने प्रकृयामा लागेको अधिकारीले बताउनुभयो ।

आईसीबी २ अन्तर्गतको काम थाईल्याण्डका एरोथाई कम्पनीको हो । यो कम्पनीले आवश्यक मुख्य सामग्री उपकरणहरु कन्ट्रोल टावरको उपकरण, जहाज र ग्राउन्डबीचको समन्वय गर्ने उपकरण लगायतका प्राय सबै सामान आइसकेका छन ।

आइसीबी २ का सामानहरु अमेरिका, अष्ट्रिया, थाईल्याण्ड, चीन, भारत लगायतबाट आएकोमा केही मात्र बाँकी रहेका छन् । अहिले मुख्य समस्या भनेको भौतिक पूर्वाधार निर्माण र संरचना भन्दा पनि आईसीबी २ अन्तरगतका उपकरणहरु जडानका लागि आवश्यक दक्ष प्राविधिकहरुको हो ।

ति उपकरण मध्ये केही उपकरण जडानका लागि बिदेशबाटै दक्ष प्राविधिक ल्याउनु पर्नेछ । तर अहिले कोरोना भाइरसको जोखिमका कारण बिदेशबाट दक्ष प्राबिधिक आउने सम्भावना छैन र अन्तर्राष्ट्रिय उडान पनि बन्दाबन्दीको अबस्थामा छ । त्यसैले बिमानस्थल निर्माण सम्पन्नताको लागि अन्तर्राष्ट्रिय उडान सुरु भएर दक्ष प्राबिधिक आउन जरुरी रहेको आयोजना प्रमुख असधकारीले बताउनुभयो ।

कोरोना भाइरस जोखिम कम भएर अन्तर्राष्ट्रिय उडान सुरु भए पछिको ६ महिना भित्रमा सबै काम सम्पन्न हुने र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल उडानयोग्य हुनेछ । त्यसपछि परीक्षण उडान गर्न सकिने कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको जोखिम कम भएर बिदेशबाट प्राबिधिक आएको खण्डमा सन् २०२० सम्म बिमानस्थलको बाँकी सबै काम तथा उपकरण जडान गर्ने काम सम्पन्न हुनेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh