Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउन खुकुलो भएसँगै तरकारी र माछामासुको दर वृद्धि

कृष्णा यादव / बारा,असार ६ गते सनिवार ।

लकडाउन खुकुलो भएसँगै हरियो तरकारी र माछामासुको दरमा वृद्धि भएको छ । चैत ११ गतेदेखि सुरू भएको लकडाउनको करिब तीन महिना अवधिमा हरियो तरकारीको दर सस्तो भएको थियो ।

लकडाउनको सुरुवातमा हरियो तरकारी बोडी, घिरौंला, रामतोरीया, करैला, बन्दा, काउली, गोलभेंडा, खुर्सानी, परवल आदि रु १० देखि ३० प्रतिकिलो थियो। बाह्य जिल्ला र स्थानीय तहमा पनि एक ठाउँबाट अर्को ठाउँ जान नसक्दा हरियो तरकारी निकै सस्तो भएको थियो। पर्सा बारामा उत्पादित तरकारी बाहिर नजाँदा वीरगंजलगायत जिल्लाका ग्रामीण क्षेत्रमा पनि निकै सस्तो भएको थियो। असार १ गतेदेखि लकडाउन खुलेसँगै हरियो तरकारी महँगो हुँदैछ।

बाह्य जिल्ला र स्थानीय तहमा पनि एक ठाउँबाट अर्को ठाउँमा ढुवानी सहज भएको कारण हरियो तरकारी बाहिरिएपछि महँगो भएको हो। वीरगंज तरकारी तथा फलफूल व्यवसायी सङ्घका अध्यक्ष विदुर गुप्ताले ढुवानी सहज भएपछि तरकारी महँगो भएको बताएका छन। माछामासु महँगो लकडाउन सुरू भएपछि सस्तो भएको कुखुरा अहिले महँगो हुँदैछ।

लकडाउनको कारण माछामासु बिक्रीमा रोक लागेपछि पर्सामा रहेका करीब ५ सय कुखुरा फार्ममध्ये आधा बन्द भएका थिए। त्यसपछि बोइलर कुखुरा सस्तो भएको कारण थुप्रै फार्मले नयाँ चल्ला राखेनन्। जसको कारण अहिले उत्पादन थोरै भएपछि बोइलर कुखुरा महँगो भएको छ। लकडाउनताका जिउँदो रु २ सय र मासु रु २५० मा बिक्री हुने गरेको कुखुरा अहिले जिउँदो रु ३ सय र मासु रु ४४० मा बिक्री भइरहेको छ। कुखुरा व्यवसायी सङ्घ पर्साका अध्यक्ष फिरोज आलमले उत्पादनमा कमी आएको र माग बढी भएको कारण बोइलर कुखुरा महँगो भएको बताउनु भयो।

उनले अहिले दश प्रतिशत फार्म मात्र सञ्चालनमा रहेको र तिनीहरूबाट उत्पादित बोइलर कुखुरा बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको बताउनु भयो। यसैगरी, खसीको मासुको पनि मूल्य बढेको छ। वीरगंज महानगरमा प्रतिकिलो रु ९ सय तोकिएको खसीको मासु लकडाउनदेखि नै हजार रुपैयाँ पुगेको थियो। अहिले पनि सोही दाममा बिक्री भइरहेको छ। माछामासु व्यवसायी सङ्घका सचिव ग्यासुमियाँ देवानले सङ्घले तोकेको दर रु ९ सय प्रतिकिलो रहेको तर बजारमा रु १ हजारसम्म बिक्री भइरहेको बताए।

उनले अहिले पनि ढुवानी सहज नभएकोले बाहिरबाट खसी ल्याउन नसक्दा महँगो भएको बताएका छन। पर्सा जिल्लाका गाउँटोलमा भएका खसीहरू महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यकारी अवस्था भएकोले मासु महँगो भएको उनको तर्क छ। वीरगंज महानगरमा प्रतिकिलो रु १ हजारमा बिक्री भइरहेको खसीको मासु ग्रामीण क्षेत्रमा प्रतिकिलो रु ८ सयमा बिक्री भइरहेको छ। ग्रामीण क्षेत्रमा पानी मिसाएको मासु प्रतिकिलो रु ७ सय र पानी नमिसाएको प्रतिकिलो रु ८ सयमा बिक्री भइरहेको छ। अहिले ग्रामीण क्षेत्रमा पनि बोइलर कुखुराबाहेक खसीको मासु खुलारूपमा बिक्री भइरहेको छैन। लकडाउनको समयदेखि खसीको मासु गाउँटोलमा भाग लगाएर बिक्री हुने प्रचलन अहिले पनि कायम छ I

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh