Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कार्यकाल सफल बनाएर बिदा भए एसपी सिलवाल


तनहुँ ,असार ६ गते सनिवार ।

जिल्ला प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको प्रगति विवरण र्सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा चालु आवमा भए गरेका विवरण सार्वजनिक गरेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएका प्रमुख सिलवालले आफ्ना कार्यक्रमलमा शान्ति सुरक्षा, नागरिक केन्द्रित प्रहरी सेवा, ट्राफिक व्यवस्थापन, अबैध चोरी निकासी नियन्त्रण, भौतिक पूर्वाधार, अपराध अनुसन्धान लगायतका क्षेत्रमा भए गरेका विवरण सार्वजनिक गरेका थिए।

     
जिल्लामा बन्द, हडताल लगायत शान्ति सुरक्षा कायम गर्ने क्रममा हुन सक्ने सम्भावित क्षतिको न्यूनिकरणका लागि सुरक्षा योजना बनाई परिचालित गर्दा आफु सफल भएको प्रमुख सिलवालले बताएका छन् । उनले भने, ‘गण्डकी प्रदेशको राजधानी जोड्ने प्रमुख स्थल मार्ग तनहुँ जिल्ला भएको हुँदा महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा, धार्मिक महत्वका प्रतिष्ठानहरुको सुरक्षाको अवस्था मजबुत पारेको, बन्द भएका तथा संचालनमा रहेका महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाको निर्माण तथा सञ्चालनमा प्रभावकारी सुरक्षा व्यवस्थाका साथै राजमार्गमा बन्द हड्ताल गर्न नदिइ २४सै घण्टा सेवा सुरचारु गरिएको थियो ।’
    
यस्तै, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका १० वटै स्थानीय तहका ८५ वटा वडा, ७१ टोल र १३७ विद्यालय गरी ३०४ वटा समितिहरु निर्माण गरी ५ हजार १७५ जना कार्यक्रमा सहभागिता जनाएको बताइएको छ । 

ट्राफिक दुर्घटनाबाट मृत्यु र घाइते हुने व्यक्तिहरुको संख्या न्यूनिकरण गर्नका लागि ट्राफिक जनचेतना सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु सञ्चालन, ट्राफिक कारवाहीबाट १ करोड २२ लाख ७५ हजार ५०० सय रुपैयाँ राजश्व संकलन भएको प्रमुख सिलवालले जानकारी गराएका छन् । 
    
यस्तै, अबैध चोरी निकासी नियन्त्रण तर्फ जिल्ला भर योजना बनाएर प्रहरी परिचालन गरिएको, अबैध चोरी निकासीमा संलग्न ७२ वटा सवारी साधानलाई कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा दाखिला गरी ८ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको बताइएको छ ।
    
जिल्ला प्रहरी कार्यालय तनहुँले भौतिक पूर्वाधार तर्फ प्रहरी चौकी घिरिङ र खाल्टेमा जग्गा उपलब्ध गराउन  सफल भएको, कार्यालयको सि.प्र.अ. निवास, व्यारेक भवन र हिरासत कक्ष जिर्ण हुँदा उक्त भवन निर्माण कार्यको लागि बजेट स्वीकृत भएको, इलाका प्रहरी कार्यालय भानु, चन्द्रवाती र प्रहरी चौकी थर्पुको भवन निर्माण सम्पन्न भएको प्रहरी उपरीक्षक सिलवालले जानकारी गराएका छन् । 
    
विकट क्षेत्रमा सुरक्षाका लागि घिरिङ र प्रहरी चौकी डुम्रेवेशीमा नयाँ प्रहरी चौकी स्थापना, सडक सुविधा भएका प्रहरी युनिटहरुमा १ प्रहरी इकाइ १ सवारी साधानको व्यवस्थापनको नीति अनुरुप कम्तिमा मोटर साइकल समेत उपलब्ध गराइएको छ ।
    
यस्तै, प्रहरी कार्यालय तनहुँले अपराध अनुसन्धान तर्फ अदालतबाट फैसला भई फरार रहेका व्यक्तिहरु मध्ये १३ जनालाई पक्राउ गरी १४ वर्ष ४ महिना ४ दिन कैद र ३ लाख ६ हजार ८०२ रुपैयाँ जरिवान असुल उपर भएको बताइएको छ । 
    
लागू औषध कारोवार तथा सेवन कर्ताहरु ३८ जनालाई पक्राउ गरी २८ वटा मुद्दा चलाईएकोमा एकै व्यक्तिबाट ४ सय एम्पुल लागू औषध सहित पक्राउ गरिएको, मुलुकी अपराध सहित २०७४ बमोजिम अनुसन्धान अधिकारीले धरौटी लिई छाड्न सक्नु कानूनको कार्यन्वन गर्दै लागू औषध, हातहतियार तथा खरखजना र झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिने, नागरिकता कृते अभियोगमा पक्राउ परेका ४ वटा मुद्दाका ५ जना व्यक्तिबाट धरौटी लिई जिल्ला प्रहरी कार्यालयको खातामा जम्मा गर्राई हाजिर जमानीमा छाडेको प्रहरी उपरिक्षक सिलवालले जानकारी गरएका छन्। यस्तै, हालै सरुवा भई तनहुँ आएका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना र पत्रकारहरु बीच परिचायत्मक कार्यक्रम पनि गरिएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

10 hours पहिले
ऋण लिन नागरिकता बन्धकी
जनप्रभाबन्युज विशेष

ऋण लिन नागरिकता बन्धकी

11 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली
जनप्रभाबन्युज विशेष

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

11 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ
जनप्रभाबन्युज विशेष

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

11 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

11 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए
जनप्रभाबन्युज विशेष

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

22 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

10 hours पहिले
ऋण लिन नागरिकता बन्धकी

ऋण लिन नागरिकता बन्धकी

11 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

11 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

11 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

11 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

22 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh