Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मोरङ प्रहरीको कमाण्ड सम्हालन आउन लागेका एसपी सन्तोष खड्का को हुन ?

मोरङ,असार २ गते मंगलवार ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।

गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयको सोमवारको निर्णय अनुसार मोरङको प्रहरी प्रमुखमा सन्तोष खड्कालाई सरुवा गरेको छ । हाल प्रदेश न २ को राजधानी जनकपुरको अपराध अनुसन्धानमा कार्यरत खड्का मोरङ जिल्लाको नेतृत्व सम्हालेर पहिलो पटक आउन लागेका हुन् ।
प्रहरी संगठनमा इमान्दार छवी बनाएका खड्का आइजी ठाकुर ज्ञवालीको व्यक्तिगत इच्छामा मोरङ सरुवा भएर आउन लागेका हुन् । प्रहरी स्रोतका अनुसार उनी एकसाता भित्रै हाजिर हुने छन् ।

जहाँ बसेर उनी काम गर्छन त्यहाँ उनको इमान्दारीता झल्किन्छ ,त्यही नै खड्काको उपलब्धि हो । यसै कारण नेतृत्वले उनलाई बढी रुचाएको प्रहरी स्रोतले बतायो । खड्का प्रहरी संगठनमा प्रवेश गर्नु अघि पत्रकारिता क्षेत्रमा कार्यरत थिए ।  काठमाण्डौबाट प्रकाशित लोकपत्र दैनिक , पूर्नजागरण साप्ताहिक , जनज्योती साप्ताहिक र रेडियो सगरमाथामा उनले ६ बर्ष काम गरेको अनुभव छ । आर.आर कलेज काठमाण्डौबाट वि.स २०४९ सालमा पत्रकारिता बिषयमा स्नातक गर्दै उनले राजधानीबाट प्रकाशित दैनिक र विभिन्न साप्ताहिकमा काम गरिसकेका छन् ।

झापा निवासी खड्काले प्रहरी उपरीक्षक भएर जिल्लाको कमाण्ड सम्हाल्न लागेको भने यो पहिलो पटक हो । यस अघि उनी अख्तियार , अपराध महाशाखा , प्रदेश नम्बर २ को अपराध अनुसन्धान प्रमुख भएर काम गरेका थिए । वि.स २०६४ सालमा प्रहरी निरीक्षक भएर उनले मोरङको बेलबारीमा काम गरेका थिए । विस २०५८ सालमा प्रहरी निरीक्षक भएपछि संगठनको नेतृत्वमा बसेका खड्काले ६ वटा इलाका इन्चार्ज समेत सम्हालेका छन ।

प्रहरी नायव उपरीक्षक( डिएसपी ) मा कार्यरत रहदा कास्की , सिंहदरवार वृत र जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी प्रमुख भएर काम गरेका छन । अपराध अनुसन्धानमा बिशेष दखल भएका खड्काले मोरङ बसाईका क्रममा जिल्लाको शान्तिसुरक्षा ,लागुऔषध , सीमा क्षेत्रबाट हुने अवैध चोरी तस्करी लगायतका बिषयमा कटिबद्ध भएर काम गर्ने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh