Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भरतपुर महानगरभित्रका १ सय ४ वटा सामुदायिक विद्यालयको नयाँ भवन बन्दै, भवन निर्माणमै १८ करोड

चितवन, असार २ गते मंगलवार ।

भरतपुर महानगरभित्रका १०४ वटा सामुदायिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।

महानगरले आर्थिक वर्ष ०७६/७७ को बजेटबाट १ सय ४ वटा सामुदायिक विद्यालयमा विभिन्न संरचना निर्माण गर्न लागेको हो । महानगरभित्र १ सय २३ वटा सामुदायिक विद्यालय छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि अपाङगमैत्रीसहितको नयाँ भवन निर्माण गर्न लागेको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । भरतपुर महानगरभित्र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई प्रमुख आर्कषणको केन्द्र बनाउन भौतिक संरचनालाई प्राथमिकता दिइएको नगर प्रमुख दाहालले बताइन् ।

‘आजको शिक्षा गुणस्तरीय हुनुपर्छ’ उनले भनिन्, ‘अबको शिक्षा व्यवहारिक, प्रतिष्पर्धी, सक्षम र सवल हुनुपर्छ । महानगरले शिक्षा क्षेत्रको बजेट विनियोजनामा सम्झौता गर्दैन । आउँदो नगरसभाबाट शिक्षा शीर्षकमा थप बजेट वृद्धि गर्छौ ।’

महानगरलाई शैक्षिक हबको रुपमा विकास गर्न सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि गर्नु आजको आवश्यकता रहेको महानगर प्रमुख दाहालको भनाई छ ।

नयाँ निर्माण हुने भवनहरु चार कोठे, तीन कोठे र दुई कोठे हुनेछन् । अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न जिल्ला आयोजना कार्यन्वन ईकाइ भरतपुरले १७ वटा विद्यालयलको लागि ११ करोड ७० लाख रुपैयाँ लगानी गर्ने बताइएको छ ।

करिब १८ करोडको लागतमा निर्माण हुन लागेको भवन निर्माण कार्यक्रमका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेका हुन् । संघीय सरकारबाट १ करोड ३३ लाख र भरतपुर महानगरको अन्तरिक स्रोतबाट रु ४ करोड ९५ लाख छुटाइएको छ । भवन निर्माणको काम बहुवर्षिय योजना अनुसार अघि बढ्ने महानगर प्रमुख दाहालले बताइन् ।

विद्यालयको ४ कोठे भवन निर्माणका लागि ६८ देखि ७० लाख, ३ कोठे निर्माण गर्न ३६ देखी ३८ लाख र दुई कोठेको लागि २६ देखि २७ खर्च लाग्ने अनुमान गरिएको छ । विनियोजित बजेटबाट विद्यालयको रङ रोगन, फर्निचर, विज्ञान प्रयोगशालाका लागि पनि रकम छुट्याइएको छ । रंगरोगनमा ४२ लाख, विज्ञान प्रयोगशालाको लागि २४ लाख र फर्निचरमा १८ लाख खर्च हुनेछ ।

यो बाहेक १६ वटा विद्यालयमा खानेपानी र १६ वटा विद्यालयमा शौचालय निर्माणको कार्य भइरहेको छ । प्रति शैचालयको लागि १२ देखि १५ लाख र खानेपानीको धारा निर्माणका लागि ३ देखि ७ लाखसम्म खर्च छुटाइएको छ । महानगरले बजेट विनियोजन गरेपछि अहिले भवन निर्माणको कामले गति लिएको छ । महानगर प्रमुखले विभिन्न विद्यालयमा पुगी भवनको शिलन्यास समेत गरेकी छिन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh