Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महिला प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुको समस्याहरु तत्काल समाधान गर्ने-एसएसपी भणडारी

सिन्धुली,जेठ ३२ गते आइतबार ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले यस केन्द्रमा नियमित रुपमा संचालन गर्दै आएको लैङगिक संवेदनशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज आइतबार सम्पन्न गर्नु भयो ।

यस केन्द्रमा नियमित रुपमा संचालन गर्दै आएको लैङगिक संवेदनशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस केन्द्रका प्रमुख (एसएसपी) भण्डारीको प्रमुख आतिथ्यता एवं यस केन्द्रमा कार्यरत प्रा.प्र.नि. डा. रमा बिष्टबाट सहजीकरण गरिएको उक्त कार्यक्रममा यस केन्द्रमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारी तथा तालिमरत महिला प्रशिक्षार्थीहरुसंग छलफल तथा कोभिड-१९ को संक्रमणबाट बच्नरबचाउन तालुक कार्यालयहरुबाट भएका आदेश निर्देशनहरु, यस केन्द्रबाट तयार गरिएका कार्य योजनाहरुको पालना तथा उक्त महारामारीको कारणबाट सिर्जना भएको समस्या एवं चुनौतीहरुको समाधान गर्न चाल्नु पर्ने कदमहरुको बारेमा छलफल गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख (एसएसपी) भण्डारीले महिला प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थीहरुसंगको अन्तरक्रियाका क्रममा राखिएका जिज्ञासाहरुको जवाफ दिंदै यस केन्द्रमा महिला प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुको समस्याहरु तत्काल समाधान गर्ने गरिएको, पीर मर्का, स्वास्थ्य तथा मनोविज्ञान सम्बन्धी परामर्श अधिकतम रुपमा दिने गरिएको, महिला मैत्री वातावरण बनाईएको र आगामी दिनहरुमा समेत यस्ता क्रियाकलापलाई निरन्तरता दिने कुरा उल्लेख गर्दै महिला भएकै कारण कुनै समस्या परेमा उक्त समस्याहरु लिखित रुपमा सुझाव पेटिकामा राख्न, महिला कमाण्डर मार्फत वा सिधै आफूमा प्रतिवेदन गर्न समेत खुल्ला रहेको बताउनु बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh