Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हामी राज्यको खर्च धान्न नसक्ने अवस्थामा पुग्न लाग्यौं-अर्थमन्त्री युवराज खतिवडा

काठमाडौं ,जेठ ३२ गते आइतबार ।

अर्थमन्त्री युवराज खतिवडाले राजश्व संकलन नहुँदा खर्च धान्न नसक्ने अवस्थामा सरकार पुगेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले दैनिक आम्दानीबाट सरकारलाई राज्य सञ्चालनको खर्च धान्न नसक्ने कठिन भइसकेको बताएका हुन् ।

अहिले राज्य संचालनका लागि मासिक ४० अर्ब आवश्यक पर्ने भए पनि राजश्व संकलन न्यून भएको भएको भन्दै उनले जेठ महिनाको आम्दानी र खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्था आइसकेको बताए । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत चैत ११ गते लकडाउन लागू परेपछि राजश्व संकलन नगन्य मात्रै भइरहेको छ। यो बीचमा उद्योगधन्दा बन्द प्रायः छन् भने नागरिक आवजजावत गर्न नपाउँदा राजश्व संकलन हुन नसकेको हो ।

सरकारले यही गएको जेठ २५ गतेभित्र कर तिर्न आव्हान गरे पनि चौतर्फी विरोधपछि असार ७ गतेभित्र समय थप गरेको थियो । तर सर्वोच्च अदालतले लकडाउन पूर्णरुपमा अन्त्य भएको एक महिनापछि मात्रै कर लिन अन्तरिक आदेश दिएपछि सरकार ठूलो समस्यामा परेको हो । अर्थ मन्त्रालयले उक्त आदेश पुनर्विचार गर्न सर्वोच्चसँग आग्रह गरिसकेको छ । अर्थमन्त्री खतिवडाले मासिक ४० अर्ब राजस्व संकलन गर्न सक्ने अवस्था नरहेकामे भन्दै जसका कारण सरकारलाई खर्च धान्न कठिनाई भएको स्वीकार गरेका हुन् ।

सरकारको तथ्यांक अनुसार भन्सार विभागबाट मासिक १५ अर्ब राजस्व संकलन हुने गरेको छ । यस्तै केही अर्ब आन्तरिक राजस्वबाट संकलन हुन्छ । खर्च धान्न समस्या भएपछि केही कोषहरुको रकम चलाउने तयारी भइरहेको उनले बताएका छन् । खर्च जुटाउन रोयल्टी रकमहरु, निष्क्रिय कोषमा रहेको रकम तान्ने प्रयासमा सरकार रहेको बताइएको छ ।

साथै खतिवडाले राजस्वबाट संकलित रकम विभिन्न मुद्दतिमा गएर जम्मा हुने र नियमित खर्च चलाउन सरकारले आन्तरिक ऋण उठाउनु पर्ने अवस्था रहेको भन्दै अब यो कुराको अन्त्य गर्नुपर्ने बताए । हालसम्म सरकारले एक खर्ब ६५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । आइतबारसम्म सरकारको आम्दानी सात खर्ब आम्दानी छ भने खर्च आठ खर्ब ७६ अर्ब पुगेको छ। आम्दानी र खर्चको अन्तर एक खर्ब ७६ अर्ब रुपियाँ रहेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh