Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

एजेन्सी ,जेठ ३२ गते आइतबार ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय अभिनेता सुशान्तले मुम्बईस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

भारतीय रिपोर्टका अनुसार बलिउडका लोकप्रिय अभिनेता सुशान्तको घरमा उनका साथीहरु पनि थिए । उनका साथीहरुका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेशनमा थिए ।

सुशान्तले आफ्नो कोठाको ढोका नखोलेपछि उनका साथीहरुले ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा थिए । त्यसपछि उनका साथीहरुले पुलिसलाई तत्काल खबर गरेका जनाइएको छ ।

अभिनेता सुशान्तले आफ्नो करियरको सुरुवात टीभी एक्टरको रुपमा सुरु गरेका थिए । उनले सबै भन्दा पहिले ‘किस देश मे है मेरा दिल नामक धारावाहिकमा काम गरेका थिए । तर, उनी एकता कपुरको धारावाहिक ‘पवित्र रिश्ता’बाट चर्चामा आउन सफल बनेका थिए ।

त्यसपछि उनको फिल्ममा सफर भयो, उनी फिल्म ‘काय पो छे’बाट लिड रोलमा देखिएका थिए । उक्त फिल्ममा उनको अभिनयको निकै तारिफ भएको थियो ।

त्यसपछि उनी शुद्ध देशी रोमान्समा वाणी कपुर र परिणीति चोपडाको साथमा देखिए । साथै आमिर खानको सुपरहिट फिल्म ‘पिके’मा पनि उनले काम गरे । तर, भारतीय टिमको पूर्व कप्तान एम एस धोनीको बायोपिक फिल्मबाट भने उनी बलिउडका चर्चित र सफल अभिनेता बन्न सफल बनेका थिए । सो फिल्म बक्स अफिसमा सुपरहिट बनेको थियो ।

पछिल्लो समय उनी सोनचिडिया, छिछोरे, र केदारनाथमा देखिएका थिए । साथै उनको अपकमिङ फिल्म ‘किजी और मैनी’ थियो । यस फिल्मको केही दिन अगाडि मात्रै फस्र्ट लुक सार्वजनिक भएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh