Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

युवाहरुले धरानमा शनिवार पनि सरकार विरुद्ध प्रदर्शन

धरान,जेठ ३१ गते सनिवार ।

सामाजिक सञ्जालले जोडेका युवाहरुले धरानमा शनिवार पनि सरकार विरुद्ध प्रदर्शन गरेका छन् । देशव्यापी रुपमा भैरहेका युवाहरुको विरोध प्रदर्शनमा उनिहरु आफैले लेखेर ल्याएका प्लेकार्डमा लेखिएका नारा देशमा व्याप्त भ्रष्टाचार, कोरोनाको उपचारमा हेलचक्राई गरिएको, लामो लकडाउनको औचित्य माथी प्रश्न उठाउँदै असन्तोष प्रकट गरेको पाइन्छ ।

शनिवार पुरानो धरान अस्पताल चौकामा भेला भएका युवाहरुले पुरानो अस्पताल चौक दैखी छाता चौक सम्म सडकको दुवै तर्फ उभिएर प्लेकार्ड प्रदर्श गरी सरकार विरुद्ध प्रदर्शन गरेको थिए । उनिहरुले प्रदर्शन गरेका प्लेकार्डहरुमा १०० प्रतिशत पिसिआर टेष्ट, लकडाउन अझै कहिले सम्म ? दश अर्ब खै ? छैन तिम्रो भर, किन तिर्नु कर, कर केका लागि ? १०० प्रतिशत पिसिआर लागुगर, सरकार तिम्रो पाराले, दुःख पायो साराले, युवा जति खाडीमा, नेता जति गाडिमा लगायतका नाराहरु लेखिएका थिए ।

छाता चौकमा प्रदर्शन गरेपछि लामबद्ध भएर युवाहरु जुलुसको रुपमा भानुचौ सम्म आएका थिए । भानुचौक स्थिति बसपार्कमा भौतिक दुरी कायम गर्दै परेडको पोजिशनमा उभिएर उनिहरुले प्लेकार्ड अगाडि राखेर थप प्रदर्शन गरेका थिए । कुनै आयोजक नदेखिएको विरोध प्रदर्शन लाई लिएर राजनीतिक दलका कार्यकर्ताले युवाहरुको विरोध प्रदर्शन बारे नकारात्मक टिप्पणी गरेको पाइएको छ ।

प्रदर्शनमा सहभागीहरुले भने प्रदर्शन देशमा व्यप्त भ्रष्चार, वेथिती र कोरोना रोकथाममा सरकारी गैरजिम्मेवारी पन बाट असन्तुष्ट युवाहरु सामाजिक सञ्जाल बाट जोडिएर स्वस्फुर्त रुपमा सहभागी भएको बताएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh