काठमाडौं,जेठ ३१ गते सनिवार ।
जनता समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव अस्वीकृत भएको हो । आफ्नो प्रस्ताव अस्वीकृत भएपछि उनी संसद छाडेर हिँडेकी छिन् ।
प्रस्ताव अस्वीकार भएपनि संसदमा बोल्न खोजेकी गिरिलाई सभामुख अग्नि सापकोटाले बोल्ने अवसर दिन खोजेका थिए । तर अन्य सांसदहरूले होहल्ला गरे ।
पूर्ण नक्सा सहितको संविधान संसोधनका विपक्षमा रहेकी गिरिलाई समय दिएपछि सांसदले उनको विरुद्धमा होहल्ला गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !