Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीय सुरक्षा अधिकारीसहित स्थानीय बासिन्दाद्वारा प्रदर्शन

सर्लाही,जेठ ३१ गते सनिवार ।

भारतीय सिमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा खटिएको सशस्त्र प्रहरीको गोली प्रहारबाट शुक्रबार बिहान मृत्यु भएका एक भारतीय नागरिकको शव राखेर भारतीय सुरक्षा अधिकारीसहित स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।
शुक्रबार साँझ साँढे ५ बजे देखि शबिनार बिहान करिब ४ बजेसम्म मृतकको शव दशगजा क्षेत्रमै राखेर भारतीय पक्षले दबाब सिर्जना गरेको सर्लाहीका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

घटनास्थलमा प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठसहित सुरक्षा अधिकारी एवं भारतीय पक्षका सिमा सुरक्षाबलका अधिकारीहरु घटनास्थलमै रहेका थिए ।
सुरक्षा स्रोतका अनुसार भारतीय समकक्षी घटनास्थलमा नआएकाले प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी भने घटनास्थल गएका छैनन् भारतीय सुरक्षा अधिकारीले तत्कालका लागि शवको राजनीति गरेर सशस्त्र प्रहरीको हतियार खोसेको आरोपमा पक्राउ परेका भारतीय नागरिकलाई छुटाउने र पछि मृत्यु एवं घाईतेहरुको पक्षमा थप दबाब सिर्जना गर्ने मनसाय राखेको जानकारहरु बताउँछन् ।

‘दशगजा क्षेत्रमा लास राखेर प्रदर्शन गराउनु भनेको तत्काल पक्राउ परेका आफ्ना नागरिक छुटाउने भारतीय पक्षको प्रपंच हो’, एक जानकार भन्छन् । आफ्ना नागरिक छुटाएपछि अनि बल्ल मृतक र घाईतेको क्षतिपूर्ती लगायत अन्य बारेमा भारतीय पक्षले थप दबाब सिर्जना गर्ने देखिएको छ । नेपालतर्फका सुरक्षा अधिकारीहरुले पनि पक्राउ परेका भारतीय नागरिकलाई त्यतिकै छाड्ने र भारतीय नागरिकको मृत्यु एवं घाईते भएको घटनाका विषयमा भारतीय पक्षले कुनै कुरा नउठाउने शर्त मान्न तयार हुनेगरी तयारी गरिरहेको स्रोतले जनाएको छ ।

यद्यपी प्रजिअ जिसीले भने शुक्रबार दिउँसैदेखि सशस्त्र प्रहरीको हतियार खोसेको आरोपमा पक्राउ परेका भारतीय नागरिकलाई कानून बमोजिक कार्बाही गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाइरहेका छन् ।
शुक्रबार बिहान भारतीय समूहसँग झडपका क्रममा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुईजना घाईते भएका थिए । झडपका क्रममा सशस्त्र प्रहरीका तीन सुरक्षाकर्मी समेत घाईते भएका छन् ।

नेपालतर्फ नारायणपुर नाकाअन्तर्गत भारतीय सितामाढी जिल्ला दरबार लालबन्दी गाउँबाट आएको भारतीय समूहसँगको झडपका क्रममा आत्मरक्षाका लागि सिमामा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरीका सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर भारतीय नागरिक २७ वर्षीय विकेश कुमार रायको मृत्यु भएको थियो । छातीमा गोली लागेका रायको भारतीय स्वास्थ्य केन्द्रमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh