Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महोत्तरीको उत्तरीक्षेत्रका बासिन्दाले वन सुरक्षा र जग्गा मुवाब्जालाई प्राथमिकता दिन आग्रह


बर्दिवास, जेठ ३० गते शुक्रबार ।

महोत्तरीका नयाँ प्रशासकसँग महोत्तरीको उत्तरीक्षेत्रका बासिन्दाले वन सुरक्षा र रेल सेवा बिस्तारको जगा मुआव्जालाई प्राथमिकता दिन माग गरेका छन् । जिल्लाको सुदुर उत्तरीक्षेत्रको बर्दिवासमा आज बिहीबार नयाँ प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँगको साक्षात्कारमा बर्दिवासवासीले यस्तो माग गरेका हुन् ।

महोत्तरी र धनुषाको सीमा रातुपुलदेखि बर्दिवासकै भब्सीपुलसम्मको करिब तीन किलोमीटर दुरीभित्र अवस्थित सघन बजारक्षेत्रको उत्तर पाखामा सामुदायिक वनक्षेत्रमा बढ्दै गएको अतिक्रमणबारे बर्दिवासवासीले चिन्ता ब्यक्त गरेका हुन् । खासमा बजारको सौन्दर्यसँगै जोडिएको नेवारडाँडा कामीडाँडा, चिहानडाँडा र रातमाटे गरि तीनवटा सामुदायिक वनक्षेत्रमा ठूलावडाले नै वन अतिक्रमण गरेर आपूmखुशी संरचना बनाई रहेका तर्फ डिभिजन वन कार्यालय महोत्तरी मौन रहेको बर्दिवासवासीको गुनासो छ ।

“अहिले बर्दिवासचोक बजारक्षेत्र र बर्दिवास–३ को गौरीडाँडाबीचको वनक्षेत्र तहसनहस बनेको छ” जिल्लाका मुख्य प्रशासकसँगको साक्षात्कारमा बर्दिवास–१४ का बासिन्दा स्थानीय सामाजिक कार्यकत्र्ता शङ्कर फुँयालले भने–, “सरदर १०० मीटर चौडाईको वनक्षेत्र छिचोलेर अहिले वन फडानी गर्दै बिकासका नाउँमा सडक बनाइँदा छन् , त्यसलाई हेर्ने नियमन गर्ने कुनै निकाय नै छैनन् कि भन्ने परेको छ ।” पछिल्लो पटक त नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रको दाहाल्नी खोल्सी नजिकै त प्रदेश सरकारले नै वन फडानी गरेर सडक बनाउन लागेको चर्चा आपूmहरुले सुनेको पनि फुँयालले गुनासो गरे ।

साक्षात्कार कार्यक्रममा बर्दिवास–१ का वडासदस्य निरज अधिकारीले डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख र प्रदेशसभा–२ को उद्योग, पर्यटन , वन तथा वातारण मन्त्रालय र प्रदेशसभाका प्राकृतिक स्रोतसाधन समितिका पदाधिकारीसहितको अनुगमन यो वनक्षेत्रमा गराउन आवश्यक समन्वयका लागि प्रजिअ कटुवालसँग आग्रह गरे ।

साक्षात्कार कार्यक्रममा बर्दिवास–जनकपुर–जयनगर रेल सेवा बिस्तारका लागि जग्गा रोक्का गरिएको पाँच वर्ष हुनलाग्दा सम्म बर्दिवास–१ र १४ को अझै मुआव्जा नतोकिदा जग्गाधनी मर्कामा परेसँगै आयोजनाको काम पनि अघि बढ्न नसकेको तर्फ बर्दिवासवासीले नयाँ प्रमुख जिल्ला अधिकारी कटुवालको ध्यानाकर्षण गराएका छन् । “यो काम निकै जेलियो, मुआव्जा नतोकिदा जग्गाधनी र आयोजनाको काम पनि अन्यौलमा छ” बर्दिवास उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षत्रीले भने–, “मुआव्जा प्रमुख जिल्ला अधिकारीले नै निर्धारण गर्ने हुँदा यो काम तत्काल अघि बढाई दिन प¥यो ।”

साक्षात्कार कार्यक्रममा नदीजन्य बस्तु (बालु, ढुङ्गा) को अनियन्त्रित दोहन , बर्दिवास क्षेत्रमा बढ्दो लागुपदार्थ दुब्र्यशनबारे कार्यक्रमका सहभागीले जिल्लाका मुख्य प्रशासकसँग चिन्ता ब्यक्त गरेका छन् । चुरे वनक्षेत्र र यहाँका जलाधार क्षेत्र लगातारको अनियन्त्रित दोहनले कुरुप बन्नसँगै यसले प्राकृतिक बिपदा बढाउँदै लगेको कार्यक्रममा चिन्ता ब्यक्त गरिएको छ ।

कार्यक्रममा प्रजिअ कटुवालले सार्वजनिक महत्वका बिषयमा उठेका र ब्यक्त गरिएका चिन्ता सबैपक्षको समन्वयमा सम्बोधन र समाधान हुने बताए । कार्यक्रममा उद्योगी, बिभिन्न क्षेत्रका ब्यवसायी , सामाजिक क्षेत्रका अगुवा र सञ्चारकर्मीको सहभागिता थियो ।  

आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

9 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

9 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 year पहिले
हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh