सर्लाही ,जेठ ३० गते शुक्रबार ।
सर्लाही जिल्लाको सीमा क्षेत्रमा भारतीय पक्षले सशस्त्र प्रहरी बलको पोष्टमाथि आक्रमण गरेको छ । शुक्रबार बिहान भारतीय नागरिकले सशस्त्रको पोष्टमाथि आक्रमण गरेका छन् । भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरुले सशस्त्र प्रहरी पोष्टमै आक्रमण गरेका हुन् ।
सशस्त्र प्रहरीले भारतीयलाई रोक्न खोज्दा उनीहरुले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !