Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उपेन्द्र यादवले पठाएको दूतलाई समेत गिरीले भनिन‘विधेयक फिर्ता लिन्न, पार्टीले कारवाही गरे गरोस्’

काठमाडौँ,जेठ २९ गते बिहिवार ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयबाट विधेयक फिर्ता लिन आग्रह गर्न नेताहरु उनकै घरमै पुगेका छन् । समाजवादी पार्टीको संसदीय दलले विधेयक फिर्ता लिन दिएको निर्देशन पत्र बुझाउन हिजो सांसद गिरीलाई पटक–पटक फोनबाट सम्पर्क गर्दा फोन उठेको थिएन । पछि गिरीको फोन नै अफ भएपछि पार्टीका नेताहरु निवासमै पुगेका हुन् ।

पत्र लिएर संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया पुगेका थिए । संसदीय दलमा दर्ता गराएको विधेयक फिर्ता लिनका लागि समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादवले स्वयम् सरिता गिरीलाई फोन गरेर भन्न चाहेका थिए । स्रोत भन्छ, ‘अध्यक्षज्यूले पनि पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गर्नुभएको थियो । तर मोबाइल स्वीच अफ थियो ।’ त्यसपछि उपेन्द्र यादवले पार्टीका सांसद रामसहाय यादवसहितका नेतालाई उनको निवासमै पठाएका थिए ।

साँझ छ बजे रामसहाय यादव, उमाशंकर अरगरिया, प्रदीप यादव, रामबाबु यादवलगायतका नेताहरु गिरीको निवासमा पुगेका थिए । स्रोतका अनुसार उनीहरुले विधेयक फिर्ता लिन आग्रह गर्दा गिरीले ‘पार्टीलाई जे कारवाही गर्नुछ गरोस्, म विधेयक फिर्ता लिन्नँ’ भन्ने जवाफ दिएकी थिइन् ।

शुरुमा उनले त नेताहरुसँग कुरा गर्न नै मानेकी थिइनन् । तर घरमै आइसकेकालाई किन फिर्ता पठाउनु भनेर कुराकानी गरेकी थिइन् । उनको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो, ‘म कुनै नेता वा सांसदसँग एक्ला एक्लै कुरा गर्न सक्दिनँ । संसदीय दलको बैठक बस्यो भने मात्र म त्यसमा आफ्ना सबै कुरा विस्तृत राख्नेछु ।’

अनौपचारिक कुरा गर्दै सांसद गिरीले भनेकी थिइन्, ‘आफूले किन फिर्ता लिने ? सरकारले पेस गरेको संविधान संशोधन विधेयकमा मतदान गर्ने या नगर्ने कुनै पनि निर्णय वा निर्देशन नआएको कारण आफूले स्वविवेक प्रयोग गरेर यो विधेयक दर्ता गराएको हुँ । यो फिर्ता लिन सक्दिनँ ।’

संसदीय दलको बैठकबाट सरकारले प्रस्तुत गरेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको भए आफ्नो गल्ती ठहरिने तर दलले नै त्यस्तो कुनै निर्णय गरेको नगरेकोमा फिर्ता लिन निर्देशन दिन नमिल्ने उनले नेताहरु समक्ष कुरा राखेकी थिइन् ।

सांसद गिरीको घरमा पुगेका एक नेताका अनुसार नेतृ गिरीले संसदमा आफूले सो सरकारी विधेयकको विरोधमा बोल्दा त्यतिबेला कुनै नेताहरुले किन बोलेको वा बोल्नु हुँदैन नभनेको बरु कतिपय नेताले ठीक बोलेको भनि ताली बजाएको पनि स्मरण गराएकी थिइन् । ‘तर आज विधेयक दर्ता गराउँदा कसरी गल्ती भयो ?,’ उनले प्रश्न गरेकी थिइन् ।

‘यो संवेदनशील विषयमा दलको आधिकारीक निर्णय आउनुपर्छ । अनि मात्र पार्टीका नेताहरुले आफ्नो धारणा बनाउँछन् तर पार्टी अनिर्णयको बन्दी बन्ने र अहिले आएर विधेयक फिर्ता लेऊ भनेर निर्देशन दिन मिल्दैन,’ उनले तर्क गरेको कुरा एक नेताले सुनाए ।

यता, पार्टी संसदीय दलको बैठक तत्काल बस्नुपर्ने र त्यही बैठकमा आफूले विस्तृत कुरा राख्ने गिरीले बताएको प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । ‘सरकारी विधेयकको पक्षमा कि विपक्षमा रहने बारे संसदीय दलले कुनै निर्णय नभएको कुरा सही हो । तर कुनै पनि सांसदले विधेयक वा संशोधन विधेयक दर्ता गराउँदा दललाई जानकारी गराउनुपर्छ,’ उनले भने ।

यस विषयमा दलसँग सल्लाह गर्नुपर्ने तर सांसद गिरीले दललाई त्यस्तो कुनै जानकारी नगराएको उनले बताए । ‘व्यक्तिगत रुपमा विधेयक दर्ता गराउन मिल्छ । तर त्यो कुराको जानकारी दललाई हुनुपर्ने हो । तर त्यस्तो जानकारी नगराएको कारण संसदी दलले सो विधेयक फिर्ता लिन निर्देशन दिएको हो,’ उनले भने, ‘कुनै पनि नेता वा सांसद दल वा पार्टीभन्दा माथि हुँदैन ।’

उनले हालसम्म फिर्ता लिएको वा नलिएको आधिकारीक जानकारी नआएको बताउँदै उनले फिर्ता नलिए त्यसको बारेमा दलले निर्णय लिने बताए ।

उनले सांसद गिरीको घरमा कालो झण्डा गाड्ने, हुल हुज्जत गर्ने, गाली गलौजा गर्नेप्रति पनि आपत्ति प्रकट गरे । उनले दलले सो घटनालाई गम्भीर रुपमा लिएको बताउँदै यसको बारेमा सरकारले तत्कालै छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh