Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना भाइरस संक्रमितलाई विद्यालयको कोठा र होम क्वारेन्टाइनमा

डडेल्धुरा,जेठ २९ गते बिहिवार ।

कोरोना संक्रमितहरु विद्यालयको काठो र होम क्वारेन्टाइनमै बसेका छन् । जेठ २६ गते कोरोना पोजेटिभ देखिएका ६ संक्रमितहरुलाई सम्बन्धित पालिकाको विद्यालयमा राखिएको छ । नवदुर्गा गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । उनीहरुलाई गौडेश्वर मावि बेलापुरमा राखिएको हो।

परशुराम नगरपालिकामा रहेको ३ जना संक्रमितलाई पनि सिद्धनाथ मावि बेत्रानीमा राखिएको छ । अमरगढी नगरपालिका वडा नं ५ मा संक्रमित देखिएकी १८ वर्षीय युवती आफ्नै घरमा होम क्वारेन्टाइनमा बसेकी छन् । जेठ २३ गते गन्यापधुरा गाउँपालिकामा ५ जना व्यक्तिमा संक्रमण देखिएको र उनीहरुलाई भने जेठ २४ गते अपि अस्पताल डडेल्धुरामा ल्याएर राखिएको छ ।

कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सामान्य खालका औषधीहरु गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले नै उपलब्ध गराउन सक्ने र संक्रमणको जोखिम बढे एम्बुलेन्समार्फत थप उचारका लागि जिल्ला पठाउने गरी विद्यालयमा राखिएको नवदुर्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र भट्टले बताए ।

जोगबुडा अस्पतालमा आइसुलेशन कक्ष एउटै मात्र रहेको र आरडीटी पोजेटीभ व्यक्तिहरुलाई राति पनि अस्पताल लगि उपचार गर्नुपर्ने भएकोले कोरोना संक्रमितहरुलाई सिद्धनाथ मावि बेत्रानीमा राखिएको छ । विद्यालयको एउटा कोठामा ५ बेड रहने गरी आइसुलेशन वार्ड निर्माण गरिएको परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत धामीले बताए । उनले भने, ‘सामान्य औषधी र एक जना हेल्थ असिस्टेन्टको निगरानीमा विद्यालयमा राखेका छौँ ।’

स्थानीय तहहरुले एकातिर आरडिटी परिक्षण गर्दै १० दिनमै क्वारेन्टाइनबाट घर पठाइरहेका छन् भने अर्कातिर संक्रमितहरुलाई सुरक्षित आइसुलेशन वार्डमा पठाउन नसक्दा कोरोनाको भयावह हुने संकेत देखिन्छ । विद्यालयका कक्षा कोठामा संक्रमितहरुलाई आइसोलेनशका नाममा राख्नु स्थानीय सरकारको गैरजिम्मेवारीपन भएको स्ववियु सभापति जगत ऐरले बताए । उनले भने, ‘संक्रमितहरुलाई विशेष आईसोलेशन कक्षमा राखेर चौविसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिनु पर्ने हो, पोषणयुक्त आहारको व्यवस्थापन गरिनु पर्ने हो तर आईसोलेशनका नाममा विद्यालयका चिसा कोठाभित्र राख्ने काम गैर मानवीय हो ।’

नेपाल सरकारले केही दिनअघि नयाँ निर्देशिका जारी गरेको र निर्देशिका अनुसार कोरोना संक्रमणको थप लक्षण नदेखिएसम्म होम आइसोलेशनमा बस्न सक्ने व्यवस्था भएकोले लक्षण नदेखिएका तर कोरोना संक्रमण व्यक्तिहरुलाई होम आइसोलेशनमा राखिएको डडेल्धुरा जिल्लाका लागि कोभिड–१९ सम्पर्क व्यक्ति भेक्ट्रोलकन्ट्रोल सुपरभाइजर हरि प्रसाद भट्टले बताए । उनले भने, ‘लक्षण नदेखिएका व्यक्तिहरु होम आइसोलेशन बस्दा घरको कोठा भन्दा विद्यालयका कक्षाकोठाहरु बढी सुरक्षित हुने भएकाले यसरी राखिएको हो ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh