Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपी पन्त र क्राइम ब्रान्चका ईन्स्पेकटरको यादबको सक्रियतामा ५६ किलो लागुऔषध सहित ३ जना पक्राउ

कृष्णा यादव

पर्सा ,जेठ २८ गते बुधबार । जिल्ला प्रहरी कार्यालय पर्साले ५६ केजी गाजा बोकेको एउटा एम्बुलेन्स सहित तिन जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीको क्राईम ब्रान्च टोलीले बुधवार बिहान ५६ केजी लागु औषध गाजा सहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा बीरगंज २७ रामपुरबाट पर्साको भौराटार जादै गरेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बताएकाछन ।
अल्पाईन मेडिकल कलेज टिचिङ अस्पताल सिमरा बाराको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्समा गाजा लोड गरी पर्साको बहुदरामाई गाउपालिका ५ भौराटार हुदै भारत तर्फ जादै गरेको अवस्थामा उक्त गाजा सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक थापाले आज आफनै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सन्चारकर्मीहरुलाई जनाएकाछन ।

बुधबार बिहान करिव ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोलीका प्रमुख रवी भुषण यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले एम्बुलेन्स चेकजाच गर्ने क्रममा ५६ केजी जगाजा सहित ३ जनालाई नियन्त्रमा लिएका थिए ।
उक्त गाजा सहित पक्राउ पर्नेमा सलार्ही जिल्लाको लालबन्दी निवासी १५ का २३ बर्षिय जितबहादुर वाईवा, ऐऐ वस्ने बर्ष २२ का दिल बहादुर वाईवा र पर्साको बहुदरामाई नगरपालिका ५ बस्ने बर्ष ३२ को हरिशंकर महतो रहेको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरीले उक्त लागु औषध गाजा सहित नियन्त्रणमा लिएको ३ जनालाई प्रहरी हिरासतमा राखी थप अनुशंधान भै रहेको प्रहरीले जनाएको छ ।
बिश्व ब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको बेला सरकारले गरेको लकडाउनको फाईदा उठाउदै तस्करहरुले अवैध रुपमा लागु औषध लगायत बिभिन्न खाले तस्करी ब्यापक रुपमा हुदै आएको छ ।

त्यसैगरी पर्सा प्रहरीले बिशेष चेकजाचको क्रममा नेपालबाट भारत तर्फ तेल टयाङकरमा लुकाई छिपाई लादै गरेको अवस्थामा मदिरा सहित एउटा टयाङकर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बीरगंज माहानगरपालिका वडा नम्बर १६ स्थित रजत जयन्ती चौकबाट नेपालबाट भारत तर्फ जादै गरेको ना २ ख ७३७५ नम्बरको टयाङकर भित्र लुकाई छिपाई लगी रहेको अवस्थामा पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । उक्त टयाङकरबाट गोल्डेन ओके रक्शी ४८ थान, नेपाल आईस बियरको क्यान २४ थान सिंगनेचर ३३ थान , ८८४८ नम्बरको भेडका रक्सी सहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसंधान भै रहेको प्रहरीले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh