Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

फौजदारी घटना अनुसन्धानमा समिति : प्रहरीप्रतिको विश्वासमा धावा बोल्ने प्रबृत्ति

काठमाडौं,जेठ २८ गते बुधबार ।

फौजदारी अपराधको अनुसन्धान र छानविनका लागि पनि विभिन्न नामका समिति बनाउने क्रम बढेको छ । राजनीति प्रेरित भएर बनाइने यस्ता समितिले प्रहरीको काम, कर्तव्य र अधिकारमा धावा मात्र बोल्दैन, विश्वासमै प्रश्नसमेत उठाउँछ ।

सडक र सदनमा आउने/आएका चर्को स्वर क्षणिक मत्थर पार्न बनाइने यस्ता समिति फौजदारी घटनाको अनुसन्धानमा सफल भएको पछिल्ला उदाहरण भने छैनन् ।

प्रहरीले जेठ १० गते पश्चिम रुकुमको चौरजहारीमा भएको घटना अनुसन्धान गरिरहेको छ । पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले नबराज विककी प्रेमिका भनिएकी युवती, उनका अभिभावक, वडा अध्यक्षसहित २५ जनालाई नियन्त्रणमा राखेको छ ।

जिल्लाबाहेक प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) छुट्टै टोली पनि अनुसन्धानमा सक्रिय छ । विभिन्न इकाई र सम्यन्त्र प्रयोगमार्फत अनुसन्धान गरिरहेको र धेरै ‘नजेलिएको’ भनिएको चौरजहारी घटनामा दिन जसरी सरकारदेखि संसदसम्मले समिति बनाएका छन् ।

गृहमन्त्रालयको सहसचिव नेतृत्वको समिति क्रियाशील रहँदा प्रतिनिधिसभाले विशेष समिति नै बनाएको छ । फौजदारी घटना केन्द्रित गरेर एकपछि अर्को समिति बनाउने अभ्यासले राज्यका निकायबीचको अविश्वास प्रस्ट्याउँछ ।

यही प्रबृत्तिको निरन्तरता अर्थात् हरेक घटनामा यस्ता समिति बनाउनु पर्ने अवस्था आउँदा प्रहरीप्रतिको विश्वास स्वतः कमजोर हुने छ । सतही सोधपुछमा केन्द्रित हुने यस्ता समितिले घटनाको प्रबृत्तिगत निरन्तरतामा नियन्त्रणको दीर्घकालीन सुझाव दिन सक्छन्, न कि दोषी र निर्दोषको किटानी ।

समितिका प्रतिवेदन कार्यान्वयन गर्नुपर्दा पनि प्रहरी नै निर्णायक हुने अर्थात् उसकै रायको आधारमा मुद्दा निर्धारण हुने भएकाले सुरुआती अनुसन्धानदेखि नै प्रहरीलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिन्छन् कानूनकर्मी । घटना अनुसन्धानभन्दा तत्काल मत्थर पार्ने नियतले समिति बनाउने प्रबृत्तिले नै गलत रहेको उनीहरुको भनाइ छ ।

सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित संसदीय विशेष समिति र जेठ १३ गते गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बनाइएको समितिले पनि दीर्घकालीन सुझाव दिनुबाहेक दोषी र निर्दोष किटान गर्ने सम्भावना कम रहन्छ ।

फितलो अनुसन्धान, न्याय प्राप्तिको अविश्वास र राजनीतिक प्रतिवद्धतामा प्रश्न उठेपछि समिति बनाएर फौजदारी अपराधको अनुसन्धान अति गिजोलिएको ताजा उदाहरण हो– निर्मला पन्त प्रकरण ।

राजनीतिक रंगसमेत दिन खोजेको भनिएको चौरजहारी घटना अनुसन्धानका दृष्टिले निर्मला प्रकरण नहोस् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh