Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राष्ट्रिय समस्यामा संघीय संसदमा देखिएको अभूतपूर्व एकता गर्वको विषय हो : प्रधानमन्त्री ओली

काठमाडौं,जेठ २८ गते बुधबार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा देखिएको राष्ट्रिय एकता गर्वको विषय भएको बताउनु भएको हो ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा विषयमा प्रवेश गर्न अघि प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै भन्नुभयो ‘राष्ट्रिय समस्या, कोभिड-१९ र अन्य विषयमा संसदको बैठकमा मंगलबार (हिजाे) देखिएको अभूतपूर्व एकता गर्वबाेधको विषय हो ।’

उहाँले यो एकता कायम रहनुपर्ने बताउनुहुँदै नेपालको संसदले सिंगो देशलाई एकताबद्धरुपमा हाँक्न सक्छ भन्ने ठोस उदाहरण पनि पेश गरेको बताउनुभयो । उहाँले दलीय व्यवस्थामा संसदीय प्रणाली अभ्यास भएको चर्चा गर्दै अब हरेक राष्ट्रिय समस्याको चुनौती समाधान गर्न संसदले यही गरिमामय भुमिका खेल्न आवश्यक भएको औँल्याउनुभयो ।

हिजो मंगलबार सरकारले पेश गरेको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित गरेको थियो । भारतीय अतिक्रमणमा परेकाे नेपाली भूमि लिम्पियाधुरा, कालापानीसहितकाे नयाँ नक्सा समावेश निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई संसदको बहुमतले स्वीकृत प्रदान गरेको थियो ।

प्रधानमन्त्री ओलीले यही एकता नेपालको लागि अनुपम बन्ने चर्चा गर्दै संसदबाहिर आम जनतामा देखिएको एकताप्रति पनि आभार व्यक्त गर्नुभयो । ‘देशमा सशासन र विकासलाई तीब्र तरिकाले लान सकियोस् । नेपालको आंकक्षालाई पूरा गर्न सकियोस्,’ उहाँले भन्नुभयाे ।

उहाँले यतिबेला सरकारकाे बजेट र नीति तथा कार्यक्रम पनि कोरोना भाइरसबाट प्रभावित रहेकाे बताउनुभयाे । ‘हाम्रो बजेट पनि कोरोन भाइरसबाट प्रभावित छ । यसबाट प्रभावित भएर हामीले न नीति कार्यक्रम बनाउन सक्छौँ, न बजेट बनाउन सक्छौँ । विश्वैको चुनौतिको रुपमा कोरोना भाइरस देखा पर्यो यसले विश्व नै आक्रान्त छ,’ उहाँले भन्नुभयाे, ‘कतिपया आलोचनाका पक्षहरु छन्, सकारात्क रुपमा लिन्छु । यो सबैले भोग्नुपरेको साझाँ समस्य हो, सबैको साँझा शत्रु हो । हामीले यसको समाना गरिहँदा यसर विषयमा सबै नेपाली एउटा सिपाही हो । यस्तो बेला हामीले कसैको सझावलाई पनि नकारात्म रुपमा लिन पर्ने छैन । विश्वकै शक्तिशालि देशहरु पनि यसबाट अछुतो छैन ।’

कोरोनाका लागि सरकारले सुरुदेखि नै प्रभावकारी काम गर्दै आएकाे उहाँकाे दाबी छ । यद्यपी हामीले यसका सत प्रतिशत छापावाला सुनले ९९, ९९ प्रतिशको ग्यारेन्टी गर्छ उसले तर १०० प्रतिशत भन्दैन । १०० प्रतिशत गाह्रो कुरा हो । हाम्रा प्रयासहरु पनि १०० प्रतिशत सफल छन् । या १०० प्रतिशत ठिक मात्रै कदम अगाडि बढेका होलन् अथवा कही कमि नरहेको होलान् पर्यप्त होला सबै म भन्दिन कमीहरु हुन सक्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh