Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहामा कोरोना जित्ने २० जना, घर फर्किए

सिरहा, जेठ २७ गते । सिरहा जिल्लाको विभिन्न स्थानबाट कोराना भाइरस संक्रमण भई कोभिड अस्पतालमा ल्याइएका २० जना कोरोना संक्रमणमुक्त भएपछि उनीहरुलाई आज मङ्गलबार विदा गरिएको छ । त्यसैगरी, क्वारेन्टाइनमै रहेका थप १२ जना संक्रमित भएको पुष्टि भएपछि उनीहरुलाई कोभिड अस्पताल धनगढीमा भित्र्याइएको छ ।

धनगढीमाई नगरपालिकाको छपरारीमा रहेको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचाररत २० जना विरामी संक्रमणमुक्त भएपछि उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई, प्रमुख सेनानी जितेन्द्र गौली, राष्ट्रिय अनुसंधान जिल्ला कार्यालय सिरहाका प्रमुख उप-अनुसंधान निर्देशक रमेश चन्द्र यादव , प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले पुष्पगुच्छा तथा हाललाई संक्रमणमुक्तको प्रमाणपत्र दिएर विदाई गर्नुभएको थियो ।
उक्त अस्पतालमा भर्ना भई निको हुनेहरुमा गत जेठ ३ गते पिसिआर पोजिटिभ पाइएका सिरहाको पहिलो संक्रमित लतियाहीका युवादेखि गत जेठ १७ गते भर्ना भएकाहरुसम्म थिए । भर्ना भएका सबैलाई तेश्रो चरणको परिक्षणपश्चात विदाई गरिएको हो ।
विदाईपछि उनीहरुले अझ १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी गुरागाईले जानकारी दिए । संक्रमित भएपछि अस्पतालमा बसी मङ्गलबार विदाई पाउनेहरुले आफूहरुले समाजबाट अलग भई आइसोलेसनमा बसेर उपचार गराउँदा कुनै अफ्ठ्यारो नभएको बताउनुभयो ।

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणबाट सिरहाका १२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा सिरहा क्वारेन्टाइनका १० जना, सुखिपुर क्वारेन्टाइनका एक जना तथा बरियारपट्टी क्वारेन्टाइनका एक जना रहेको प्रजिअ गुरागाईंले जानकारी दिनुभयो । उनीहरु सबैलाई उपचारका लागि मङ्गलबार नै महेन्द्र गेनाई कोभिड अस्पतालमा ल्याइएको बताइएको छ । यो सँगै सिरहा जिल्लामा कोरोना संक्रमण हुनेको सँख्या ६२ पुगेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh